• आज : Saturday 21 April 2018
    3:05:49 NST

रसुवागढी नाका दुई सातादेखि बन्द

नुवाकोट, १२ मंसिर । नेपाल–चीनबीच हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका चीनले दुई सातादेखि बन्द गरेको छ । नाका बन्द भएपछि रसुवागढी नाकाबाट सामान आयात निर्यात ठप्प भएको हो ।  काठमाडौंदेखि एकसय ५२ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका चीनले आन्तरिक कारण देखाउँदै गत कार्तिक ३० देखि बन्द गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रसुवागढीदेखि केरुङसम्मको सडक...

केरुङ नाकामा सामान लिन जाने ट्रकको संख्या वृद्धि

रसुवा, १३ मंसिर । मर्मत हुन थालेको चिनियाँ सडकमा सुधार हुन थालेपछि सामान लिन केरुङ जाने ट्रक तथा कन्टेनरको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ । ट्राफिक प्रहरी, रसुवागढीका इन्चार्ज जयराम पुडासैनीका अनुसार आजदेखि चिनियाँ पक्षले दैनिक ५० वटा ट्रक तथा कन्टेनर...

साझाका थप ३० नयाँ बस यी रुटमा गुड्दैछन्

काठमाडौं, १२ मंसिर ।  साझा यातायातका सुविधा सम्पन्न ३० वटा नयाँ बस आइतबारदेखि काठमाडौं उपत्यकामा गुड्ने भएका छन् । काठमाडौं उपत्यकाका विभिन्न चाररुटमा पुराना आठसहित ३० नयाँ गरी ३८ वटा बस चल्ने साझा यातायातले जनाएको छ । शहरी मापदण्डका अत्याधुनिक सुविधा सम्पन्न...

सार्वजनिक लेखा समिति नेतृत्वविहीन

काठमाडौं,१२ मंसिर। सार्वजनिक लेखा र महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा छलफल गर्ने मुख्य जिम्मेवारी पाएको संसद्को सार्वजनिक लेखा समितिले अझै नेतृत्व पाउन सकेको छैन । समिति नेतृत्वविहीन भएको तीन महिना बितिसके पनि सभापति चयनको प्रक्रिया अगाडि...

ठूला जहाज ल्याउदै आन्तरिक वायुसेवा

काठमाडौं, १२ मंसिर । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनी क्षमता विस्तारका लागि साना जहाज विस्थापित गरेर ठूलो क्षमतामा जान थालेका छन्। आन्तरिकमा नियमित उडान गरिरहेका यती, बुद्ध, सिम्रिक, सीता, सौर्यलगायतका वायुसेवा क्षमता विस्तार गर्न ठूला जहाज भित्र्याउन...

रसुवागढी नाका दुई सातादेखि बन्द

नुवाकोट, १२ मंसिर । नेपाल–चीनबीच हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका चीनले दुई सातादेखि बन्द गरेको छ । नाका बन्द भएपछि रसुवागढी नाकाबाट सामान आयात निर्यात ठप्प भएको हो ।  काठमाडौंदेखि एकसय ५२ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका चीनले आन्तरिक कारण...

सुनचाँदीको भाउ घट्यो,बिहेको सिजनमा ग्राहकलाई राहत

काठमाडौ,९ मंसिर । सुनको भाउ बिहीबार तोलामा ८ सय रुपैयाँले घटेको छ । सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि बिहीबार १५ रुपैयाँले घटेर तोलाको ७ सय...

सडकम मर्मत थालिएपछि २ सय कन्टेनर नाकामा थन्किए

रसुवा, ९ मंसिर । चीनको केरूङमा सडक मर्मतको काम सुरु भएपछि चीन जान लागेका दुई सय भन्दा बढी कन्टेनर रसुवागढि नाकामा रोकिएका छन् । भूकम्पले क्षति पुर्‍याएको सडक निमार्णका लागि चिनियाँ पक्षले कात्तिक २९ देखि निरन्तर काम गरेपछि चीनतर्फ जान लागेका मालवाहक कन्टेनर...

१४ औं हस्तकला ब्यापार मेलाको तयारी तीब्र

काठमाडौ, ७ मंसिर । १४ औं हस्तकला ब्यापार मेला तथा १२औ हस्तकला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल हस्तकला महासंघले हस्तकला उद्यमीहरुबाट उत्पादित व्रान्डहरुको बजार बिकास तथा निर्यात प्रबद्र्धनमा समेत सहयोग पु¥याउने उद्देश्यले २०४८ साल देखि...

भारु साट्ने प्रावधान कस्तो छ ?

काठमाडौं, ७ मंसिर । भारु पाँचसय र हजार दरका नोटको आम्दानी वा सटही गरेको प्रमाण पेस गर्न सके साट्न दिन यस विषयमा राय दिन गठन गरेको समितिले आग्रह गर्ने भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित उक्त समितिले राष्ट्र बैंकले...

रसुवागढी नाका अझै व्यवस्थित भएन

रसुवा, ६ मंसिर । रसुवा जिल्लाको रसुवागढी सीमा नाकामा चीनतर्फ आकर्षक शैलीमा निर्माण गरिएको अध्यागमनको कार्यालय छ भने नेपालतर्फ सामान्य टिनको छानोमा राष्ट्रिय झण्डा फहराइरहेको छ । नेपालतर्फको कच्ची सडकको धुलोबाट बच्न नेपाली सुरक्षाकर्मी मास्क लगाएर सीमामा...