• आज : Friday 19 January 2018
    5:26:01 NST

पर्यटन प्रवद्र्धनका लागि विश्वव्यापी अभियान

काठमाडौं, १६ मंसिर । नेपाल पर्यटन वोर्डले पर्यटन प्रवर्द्धनका लागि विश्वव्यापी अभियान ९ग्लोबल क्याम्पेनिङ० सुरु गर्ने भएको छ। बोर्डले हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँगको सहकार्यमा अभियान सुरु गर्न लागेको हो। ‘एक्सपेरियन्स नेपाल’ नारासहित वोर्डले...

१ केजी ५ सय ग्राम कोकिन सहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौ,१५ मंसिर । तीन करोड मूल्य बराबरको कोकिन सहित पक्राउ परेका दुई जना विदेशी नागरिकलाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको छ। सो कोकिन १ केजी ५ सय ग्राम रहेको प्रहरीले जनाएको छ। भारतीय मूलकी मलेसियाली महिला ३० वर्षीया एलिक जोशेफ र मलेसियन नागरिक २८...

पाँच वर्षभित्र नागढुंगा–नौबिसे सुरुङ मार्ग बन्ने

काठमाडौं, १५ मंसिर ।  बहुप्रतीक्षित थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग अब निर्माण हुने पक्का भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जापान सरकारबाट प्राप्त नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि १७ अर्ब रुपियाँ ऋण स्वीकार भएपछि...

निर्माणाधिन आयोजना सम्पन्न गर्न सहमत

काठमाडौं, १५ मंसिर । भारतीय ऋण तथा लगानीमा निर्माण हुने जलविद्युत, सीमापार रेल, एकीकृत जाँच चौकी, सडक, पूर्वाधार आयोजना समयबद्धरुपमा सम्पन्न गर्न नेपाल र भारतका उच्च अधिकारी सहमत भएका छन् । आयोजनाहरुको प्रगति तथा समस्याबारे अध्ययन गर्न गठित संयुक्त अनुगमन...

अदुवाको मूल्य चार गुणाले घट्यो,किसान मारमा...

धादिङ,१४ मंसिर । अदुवाको मूल्य घटेपछि धादिङका किसानले अदुवा बेचेर खर्चसमेत उठाउन नसक्ने भएका छन । गत बर्षको तुलनामा अदुवा भाउ चार गुणाले घटेको व्यापारीले बताएका छन् । अदुवाको मूल्य तीन बर्षयताकै बढी घटेको धार्के तरकारी संकलन केन्द्रले जनाएको छ । गत बर्ष...

हुण्डीको कारोबारमा संलग्न ८ जना पक्राउ

काठमाडौं, १४ मंसिर ।  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार प्युखा न्यूरोडस्थित विन्देश्वरी व्याग एण्ड रेडिमेट उद्योगमा छापा मार्‍यो । त्यसक्रममा व्याग उद्योगका नाममा भइरहेको अवैध रुपमा हुण्डी कारोबारको पर्दाफास भएको छ । लगतै माई पाथिभरा...

लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन

काठमाडौं, १४ मंसिर ।  काठमाडौं महानगरपालिकाले प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै सात करोड राजस्व सङ्कलन गरेको छ ।  कामपाका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार चालु आवको प्रथम चौमासिकमा ५१ करोड ४५ लाख लक्ष्य लिइएकामा ५८ करोड ४९ लाख असुल गरिएको छ । यो...

कारोबार सुरु भएको ४० मिनेटमा नै सर्किट ब्रेक

काठमाडौ,१३ मंसिर । नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि सोमबार पुनः सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो । नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै...

केरुङ नाकामा सामान लिन जाने ट्रकको संख्या वृद्धि

रसुवा, १३ मंसिर । मर्मत हुन थालेको चिनियाँ सडकमा सुधार हुन थालेपछि सामान लिन केरुङ जाने ट्रक तथा कन्टेनरको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ । ट्राफिक प्रहरी, रसुवागढीका इन्चार्ज जयराम पुडासैनीका अनुसार आजदेखि चिनियाँ पक्षले दैनिक ५० वटा ट्रक तथा कन्टेनर...

साझाका थप ३० नयाँ बस यी रुटमा गुड्दैछन्

काठमाडौं, १२ मंसिर ।  साझा यातायातका सुविधा सम्पन्न ३० वटा नयाँ बस आइतबारदेखि काठमाडौं उपत्यकामा गुड्ने भएका छन् । काठमाडौं उपत्यकाका विभिन्न चाररुटमा पुराना आठसहित ३० नयाँ गरी ३८ वटा बस चल्ने साझा यातायातले जनाएको छ । शहरी मापदण्डका अत्याधुनिक सुविधा सम्पन्न...