• आज : Friday 17 November 2017
    11:05:52 NST

सिंहदरबारभित्र करोडौंको लेनदेन

काठमाडौं, २० माघ ।  दशवर्षसम्म जनयुद्धको कमाण्डर बनेका प्रचण्डले नेतृत्व गरेको वर्तमान सरकारले एउटा सामान्य नियुक्तिमा पनि करोडौं रूपैयाँको लेनदेन गर्ला भनेर पत्याउन मुश्किलै पर्छ । तर सिंहदरबार परिसरभित्र रहेको नेपाल टेलिभिजनका कर्मचारीहरूबीच यस्तै...

सहरमै चेलीबेटी बेच्ने सञ्जाल सक्रिय

काठमाडौं, २० माघ। चेलीबेटी बेचविखनको जालो भक्तपुरसम्म फैलिएको पाइएको छ। उक्त जालोले महिलाहरुलाई आकर्षक कमाई हुने काम दिलाइदिने प्रलोभन दिएर भारतका विभिन्न सहरमा लगेर बिक्री गर्ने गरेको तथ्य खुलेको हो । उक्त जालोका सदस्यले चेलीबेटीलाई रोजगारीको नाउँमा दुई...

१ सय १० दल दर्ता, ३० दललाई मात्र ‘चुनाव चिह्‍न’

काठमाडौं, २० माघ । निर्वाचन आयोगमा दर्ता भएका सबै दलले स्थानीय निर्वाचनमा दलगत चुनाव चिह्न नपाउने भएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी राज्यव्यवस्था समितिले पारित गरेको विधेयकमा हाल संसद्मा प्रतिनिधित्व गरेका दललाई मात्र चुनाव चिह्न दिने र बाँकी दललाई...

प्रचण्डले धोका दिएः मोर्चा

काठमाडौं, १९ माघ ।   संविधान संशोधन थाती राख्दै निर्वाचन मिति घोषणा गर्ने प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी नेताहरूले आफूसँगको सहमति पालना नगरेको आरोप लगाउँदै आन्दोलनमा जाने चेतावनी दिएका छन् । परिमार्जनसहित संविधान संशोधन नगरी चुनाव...

काल्पनिक कथा होइन, साउदी जेल भोगाइको वास्तविक पीडा जब प्रचण्डले सुने‘

काठमाडाैं, १९ माघ । साउदी अरबको जेद्दास्थित जेलमा सात वर्ष विनाकारण कैद सजाय भोगेर फर्किएका १० युवाले मंगलबार बालुवाटरमा पीडा सुनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भावुक बने । उनीहरूले खेप्नुपरेको दुःख–कष्ट र शारीरिक यातनाको फेहरिस्त सुन्दै गर्दा...

अदालतले उल्टाइदियो मुद्धा

काठमाडौं, १९ माघ । १३ दिनअघि अदालतले फैसला गरिदिएको भए, हजुरआमाको मुख देख्न पाउने थिएँ,’ मंगलबार कारागारबाट छुट्दै गर्दा केराबारी–३ का २५ वर्षीय नारायण ढकालले भने। न्यायालयले उनीबिरुद्धको मुद्दामा ढिलासुस्ती मात्रै गरेन। ८ वर्ष जेल बसिसकेपछि उनलाई निर्दोष...

लोकमानमाथि महाअभियोग सिफारिस नहुने

काठमाडौं, १८ माघ । सर्वोच्च अदालतको फैसलाबाट पदच्यूत भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग सिफारिस नहुने भएको छ।महाअभियोग सिफारिस उपसमितिले कार्कीलाई महाअभियोग लगाउन सिफारिस नगर्ने निष्कर्षसहित...

७८ वर्षीय दुलाहा, ४३ वर्षीया दुलही स गाउँ निकाला गर्ने नै जन्ती !

गुल्मी, १८ माघ । ७८ वर्षीय दुलाहा, ४३ वर्षीया दुलही । लौरो टेक्दै अघि लागेका श्रीमानको हात समाउँदै खुसी र उमंगसहित पछिपछि श्रीमती । जन्तीको लस्करमा थिए प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानासहित दर्जनौं अधिकारकर्मी र स्थानीय । अन्तरजातीय र फरक उमेर बीचको...

कर्मचारीका छोराछोरीलाई ५१ करोड वितरण !

काठमाडौं, १८ माघ । सरकारले निजामती कर्मचारीका सन्ततिलाई बिभिन्न विषयमा अध्ययनका लागि छात्रवृत्तिस्वरुप ५० करोड ७७ लाख रुपैयाँ वितरण गरेको छ ।  छात्रवृत्ति कार्यक्रमका सुरुवातदेखि हालसम्म सात वर्षको अवधिमा कर्मचारीका दुई हजार चार सय २१ जना सन्ततिका लागि ५०...

देवयानी राजनीतिमा सक्रिय हुँदै

काठमाडौँ , १७ माघ । राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन् । राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ...