• आज : Thursday 18 January 2018
    7:54:52 NST

पूर्वसांसदलाई दश अर्बका कार्यक्रम ?

    काठमाडौं, १८ पुस । निर्वाचन भएर नयाँ सरकार बन्ने तयारी भइरहेका वेला सरकारले निवर्तमान सांसदहरूमार्फत १० अर्बभन्दा बढी रकम खर्च गर्ने निर्णय गरेको छ । स्थानीय विकास मन्त्रालयले खारेज भइसकेका निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि १० अर्ब १६ करोड ५०...

कांग्रेसका युवा नेताहरू पनि दुर्इ धारमा

काठमाडाैं, १८ पुस । पुसको पहिलो साता कांग्रेसका युवा नेता चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडैल, धनराज गुरुङलगायत नेताले बैठक राखे भन्ने सूचना सार्वजनिक भएको केही घन्टामै पार्टीका विभिन्न भ्रातृसंगठनका अध्यक्षहरूको बैठक बसेको सूचनासमेत सार्वजनिक भयो । आजको...

२५ कम्पनीका औषधि गुणस्तरहीन

काठमाडाैं, १८ पुस । नेपालमा २५ वटा औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भईरहेको पाईएको छ ।  त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग भने मुकदर्शक बनेको छ ।  विभागका अनुसार मुलुकमा भिन्नभिन्न प्रकारका औषधि...

‘पासपोर्ट दुरुपयोग रोक्न ई-पासपोर्ट’

काठमाडाैं, १८ पुस । राहदानी विभागले पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालेको छ । नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने गरिएको गुनासो आउने गरेकाले दूरुपयोगको आशंकामा इ–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालिएको हो...

प्रादेशिक राजधानीको चर्चा : धनकुटालाइ राजधानी बनाउन माग गर्दै स्थानीय सडकमा

  धनकुटा समाचारदाता धनकुटा, १७ पुस । धनकुटालाइ प्रदेश नं १ को राजधानी बनाउन माग गर्दै स्थानीय बिरोधमा उत्रेका छन । धनकुटालाइ प्रादेशिक राजधानी बनाउनुपर्ने र  यसको निर्णय गर्न ढिलो गरेको भन्दै सोमबार धनकुटाको बजार बन्द गरिएको छ ।   धनकुटालाई चाँडो...

चीनले नेपालमा कस्तो सरकार चाहन्छ ? केपी र पीकेको अर्थ छैन

    काठमाडौं, १७ पुस । चीनले नेपालमा स्थायी सरकारमात्र चाहेको खुलासा भएको छ । चीनका एकजना वरिष्ठ राजनीतिक विष्लेषकले चीन नेपालमा सुरक्षित पाँचवर्षे स्थायी सरकार भएको हेर्न मात्र चाहेको स्पष्ट पारेर फर्केका छन् ।  तीनदिने नेपाल भ्रमणमा आई उनले...

माओवादीको एमालेलाई प्रस्तावः प्रधानमन्त्री वा अध्यक्षमध्ये एक माओवादीलाई

  काठमाडौं, १७ पुस ।  एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका छन् । नेता देवेन्द्र पौडेलले प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव गरेको खुलासा गरे । ‘माओवादी आफैँले अध्यक्ष वा...

समानुपातिक उम्मेदवार छनोटमा मनपरी

काठमाडौं, १७ पुस । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सुचीमा त्रुटी रहेको जनाउँदै त्यसको छानविन शुरु गरेको छ । आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहनुभएको समानुपातिक निर्वाचन कार्यालयले त्यसको छानविन गरेको हो ।  ुआयोगले...

‘जबज र माओवाद छाड्दा मात्र वाम एकता’

काठमाडाैं, १७ पुस । एमाले र माओवादी केन्द्रबीच एकताको सैद्धान्तिक आधार के हुने भन्ने बहस चलिरहेका बेला एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले दुवै दलले अपनाउँदै आएका सिद्धान्त छाड्नुपर्ने प्रस्ताव गरेका छन् । एमालेले अपनाउँदै आएको  ‘जनताको...

वाम नेता मिलाउन सकस ! कसको आँखा कता ?

काठमाडाैं, १७ पुस । पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले-माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् । दुवै अध्यक्ष तहमा पार्टी एकतापछि नेताहरूको व्यवस्थापनका विषयमा सघन छलफल...