• आज : Sunday 24 September 2017
    2:26:32 NST

प्रदेश नं. २ मा माओवादीले नवप्रवेशीलाई प्राथमिकता दियो

काठमाडौं, २२ भदौ । माओवादीले अरू दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिई प्रदेश नं. २ का तहमा उम्मेदवार बनाएको छ । माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई उम्मेदवार बनाएको छ । पछिल्लो एक महिनामा माओवादी प्रवेश गर्ने नेतालाई आठ तहमा टिकट...

किन दलहरू एक्लाएक्लै भिँडे ?

काठमाडौं, भदौ । स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरूबीचको ‘महागठबन्धन’बनाउने प्रयास विफल भएको छ। प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रूपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत दलहरूको...

निर्वाचन विधेयक संविधानविपरीत ?

काठमाडौं, २१ भदौ । व्यवस्थापिका संसदले सोमबार पारित गरेको निर्वाचनसम्बन्धी विधेयकका केही प्रावधान संविधानविपरीत देखिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा समानुपातिक निर्वाचन प्रणालीतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वका लागि तोकिएको...

राजपाभित्र रडाको, गुरू चेला भिडन्त

सर्लाही, २१ भदौ । सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन गरिएको थियो। तर, मंगलबार राजेशमान सिंहका समर्थकले उनलाई सम्भावित उम्मेदवार भनेर प्रचार गर्न थालेपछि चर्चाले नयाँ मोड लियो। चर्चामा...

श्रीमतीलाई करणी गरे पाँच वर्ष जेल सजाय

काठमाडौं, २१ भदाै । अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमान्ले जेल जानुपर्ने भएको छ। जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ। फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो।...

भाडा नबढे अग्रिम टिकट बुकिङ नगरिने धम्की

काठमाडौं, २० भदौ  । दसैँका लागि भदौ २२ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला गर्ने भनिए पनि यातायात व्यवसायीले चासो दिएका छैनन्। सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर (छत) राख्न पाउनुपर्ने व्यवसायीहरूको माग पूरा नहुँदासम्म अग्रिम टिकट...

५१ मानव तस्करको नाम सार्वजनिक

काठमाडौं, २० भदाै । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले अवैध रूपमा कामदार ओसारपसार गर्ने ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ। दूतावासले उनीहरूलाई कारबाही गर्न पनि सिफारिस गरेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका...

सुराकी र प्रतिवेदकलाई १०-१० लाख

काठमाडौं, २० भदौ । दुई दिनअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्द र अपराध महाशाखा प्रमुख एसएसपी दिवस लोहनीको मोबाइलमा एउटा सन्देश आयो। सन्देशमा केरुङबाट ठूलो परिमाणको सुन काठमाडौं आउँदै गरेको र गाडीको विषयमा समेत उल्लेख...

फ्रुटी सञ्चालक दुगड फरार

काठमाडौं, १९ भदौ । म्याद नाघेको म्यांगो पल्प (आँपको गुदी) प्रयोग गरी मानव स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) लाई जिम्मेवारीबाट हटाइएको छ। यो खबर राजेश बर्मा र...

चार मन्त्रालयसहित राप्रपा प्रजातन्त्रिक सरकारमा जाने

  काठमाडौं,  १९ भदौ । राप्रपाबाट अलग भएको पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) वर्तमान सरकारमा सहभागी हुने अन्तिम तयारीमा जुटेको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। सरकारमा सहभागी हुनेबारे पार्टी अध्यक्ष राणा र सत्ता गठबन्धनका...