• आज : Thursday 18 January 2018
    7:54:41 NST

ठगी गर्न बाउन्स चेक

काठमाडाैं, २३ पुस ।आफैंले सापटी दिएको रकम उठाउन हरिबहादुर गिरी र रमेश दुलालले कति गोता खेप्नुपर्‍यो त्यसको कुनै हिसाब छैन । हरि र रमेशले ललितपुरको सातदोबाटोका श्यामकुमार दाहाललाई जनही १०र१० लाख रुपैयाँ दिएका थिए । तारन्तारको ताकेतापछि श्यामले उनीहरूलाई चेक...

निर्वाच आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

काठमाडाैं, २३ पुस ।  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त  दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् । तीन चरणको निर्वाचन सकेकौ मौकामा शुक्रबार साँझ प्रमुख निर्वाचन...

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च

काठमाडौं, २३ पुस । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढेको आयोजनाले जनाएको छ। खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ हर्ब ६७ लाख २६ हजार...

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने

      काठमाडौं, २२ पुस। सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ। प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्कन थालेपछि सरकारले अस्थायी राजधानी तोक्ने गृहकार्य तत्काललाई थाती राखेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश...

प्रदेश प्रमुख र केन्द्रमा भन्दा एमालेलाई सत्ताको चासो

      काठमाडौं, २२ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा एमाले र माओवादी केन्द्रले प्रमुख...

गठबन्धनका ३ गाँठा, मूल नेतृत्व कसको ?

      काठमाडौँ, २२ पुस। राष्ट्रिय सभागृहबाट असोज १७ मा वाम गठबन्धन घोषणा गर्दा एमाले र माओवादी केन्द्रका नेताहरूले भनेका थिए, चुनावलगत्तै पार्टी एकता गर्छौं। त्यो घोषणालाई मूर्तरूप दिन ‘पार्टी एकता संयोजन समिति’ ले काम गर्ने भनिएको थियो। गठबन्धन...

एकताको खाका कोर्दै ओली-दाहाल

  काठमाडौं, २२ पुस। अस्वस्थताका बाबजुद एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग पार्टी एकता र सरकार नेतृत्वका विषयमा आन्तरिक छलफल तीव्र बनाएका छन्। आफूनिकट नेताहरूसँग एकताका विभिन्न खाकाबारे मंगलबार र बुधबार छलफल गरेका ओलीले शुक्रबार बिहान वरिष्ठ नेता...

चीनको चासो : सम्राट सि जिङपिङ, दक्षिण एशियामा जम्दै

    काठमाडौं, २१ पुस। चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाईम्सले सोमबार प्रकाशित गरेको एक रिपोर्टमा चिनियाँ विज्ञहरुले फेरि पनि भारत र चीनबीचको युद्ध सुरुहुने बताएका छन्।  सोमबार नयाँ वर्ष मनाउनको लागि भारतीय मन्त्रिपरिषद्का अधिकारीहरु सीमानाकामा...

पार्टी एकतामा दोस्रो तहका नेताहरुको बारे यसो भन्छन् झलनाथ खनाल

काठमाडाैं, २१ पुस । एमाले वरिष्ठ नेता झलनाथ खनलालले दोस्रो तहका नेताहरुबाट पार्टी एकीकरणमा कुनै समस्या नहुने बताएका छन् ।  पार्टी एकतालाई लिएर एमाले तथा माओवादी केन्द्रका दोस्रो तहका नेताहरुको अनेक टीकाटिप्पणी आईरहेका बेला विर्तामोडमा विहीबार आयोजित...

विवादमा न्यायाधीश सिफारिस

काठमाडौं, २१ मंसिर । न्यायपरिषद्कै एकजना वरिष्ठ सदस्यको असहमतिका बीच बिहीबार उच्च अदालतका लागि चार जना मुख्य न्यायाधीश सिफारिस भएको छ। परिषद् अध्यक्ष प्रधानन्यायाधीश गोपाल पराजुलीको अध्यक्षतामा बसेको परिषद् बैठकले बहुमत निर्णयका आधारमा मुख्य न्यायाधीश...