• आज : Sunday 24 September 2017
    2:24:55 NST

चुनावको मुखमा बाँडिदै १० अर्ब

काठमाडौं, २९ भदौ । सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ । प्रतिनिधि सभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ ।  तर यतिबोला सरकारले म्याद सकिन लागेका सांसदहरुमार्फत अर्बौ रुपैयाँको योजना निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ । मन्त्रीपरिषद...

कांग्रेस–माओवादी गठबन्धनविरुद्ध एमालेको रणनीति यस्तो–

काठमाडौं, २८ भदौ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एमालेले तत्काल ‘आक्रामक प्रतिवाद’ नगरी ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको छ । सत्ता सहकार्यसँगै एक वर्षदेखि सुरु भएको गठबन्धनलाई दुई दलले स्थानीय निर्वाचन हुँदै प्रदेश र...

महाकाली सन्धिको विवाद जटिलतातर्फ उन्मुख

काठमाडौं, २८ भदौ । महाकाली सन्धिले व्यवस्था गरेको ‘महाकाली नदी आयोग’ गठन नहुँदा दुई देशबीच जलस्रोत बाँडफाँटलगायत दर्जनौं विवादास्पद मुद्दा जटिल बन्दै गएका छन् । भारतसित दर्जनौं पटक बैठक बसी छलफल हुँदासमेत पानी बाँडफाँटलगायत मुद्दा निरुपण नभएपछि आयोगको...

आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्ने तयारी

काठमाडौं,  २८ भदौ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस हुने भएको छ। पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि...

काँग्रेस जनहितकारी तथा भलो गर्ने पार्टी हो : देउवा

  सप्तरी, २७ भदौ  । यही असोज २ गते प्रदेश नं २ मा  हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित हुने भएकाले सबैलाई उत्साहपूर्वक भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस सप्तरी जिल्ला कार्यसमितिद्वारा राजविराजमा...

जग्गा खरिद प्रकरणः पूर्वमन्त्रीदेखि वडा सचिवसम्मको मिलेमतो

काठमाडौं, २७ भदौ । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिद्वारा गठित उपसमितिले आयल निगमले बोलपत्रका माध्यमबाट गरेको जग्गा खरिदमा विभिन्न प्रक्रियागत कमीकमजोरी र त्रुटि रहेको औंल्याएको छ।   समितिले सोमबार सार्वजनिक गरेको...

देउवाको न्यूयोर्क भ्रमणमा साढे चार करोड खर्च !

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन जाने भएका छन्। २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दे आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन् । यो खबर...

खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल

काठमाडौं, २७ भदौ ।  नेपाल आयल निगमका उच्च अधिकारी र निगम सञ्चालक समितिले अनुचित लाभ लिने उद्धेश्य राखी ईन्धन भण्डारणका लागि जग्गा खरिद गरेको ठहर गर्दै संसदीय समितिले उनीहरुमाथि प्रचलित कानुन बमोजिम कारबाही गर्नुपर्ने प्रतिवेदन तयार गरेको छ।  निगमले ईन्धन...

दुई नम्बरमा कांग्रेसको लहर देखेर एमाले छट्पटाएको छः निधि

धनुषा, २६ भदौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसवादी जनताप्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताएका छन्। नेपाली कांग्रेसको मिडिया सेन्टरद्वारा सोमबार जनकपुरधाममा आयोजित पत्रकार...

आयल निगम घोटालामा संलग्नलाई कारबाही गर्न निर्देशन

काठमाडौं, २६ भदौ । संसद्को सुशासन समितिका सदस्यले नेपाल आयल निगमको जग्गा खरिद घोटालामा संलग्नलालाई कारबाही दायरामा ल्याउन माग गरेका छन्।  निगमलगायत विभिन्न निकायमा भ्रष्टाचार भएका घट्ना छरपस्ट हुँदा पनि सरकारका निकाय चुप बसेको भन्दै सांसदले सरकार र...