• आज : Sunday 27 May 2018
    7:26:45 NST

रसियाले बनायो हेर्दै रोमाञ्चित पुल : समुद्रमाथि बनेको यूरोपकै लामो पुल

  काठमाडौं, ५ जेठ । यूरोपकै सबैभन्दा लामो पुल रसियाले निर्माण गरेको छ । २७ महिनामा  निर्माण सम्पन्न उक्त १९ किलोमिटर लामो सो पुलले रसियाको  मुख्य भूभागलाई क्रिमियासँग जोड्नेछ।  क्रिमिया जोड्ने सो पुलमा कार गुडाउन भने यसै हप्ताको शुरुदेखि खुल्ला गरिएको...

बिप्लवको नेकपाले भित्र्यायो अत्याधुनिक हतियार : सिराहामा सैन्य तालिम

  चुरे आसपास सैन्य तालिम, चन्दा संकलन व्यापक : सिराहा, ५ जेठ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सिराहा र सप्तरीका विभिन्न ठाउँमा सैन्य संरचना बनाएर गतिविधी बढाएका छन्। साथै उनीहरुले भारतसँग जोडिएको सप्तरी र सिरहा जिल्लाको विभिन्न नाकाहरुबाट हतियार...

शिक्षाका लागि ज्यान जोखिममा

      डेमोखबर ।  धनकुटा  धनकुटा,४ बैशाख । धनकुटाको सागुँरीगढी गाउपालिकाको दिलुङ्गटारका बालबालिका कष्टपुर्ण यात्रा गरेर पनि शिक्षा आर्जनका लागि बिद्यालय जान बाध्य छन् । शिक्षाका लागि  दिलुङ्गटारका बबालबालिकाको ज्यान जोखिमका रहेको अभिभावकहरु...

सर्वोच्चको आदेशविरुद्ध भ्याकेट

काठमाडौं, ४ जेठ । सर्वोच्च अदालतले चिनीको भन्सार मूल्य नलिन गरेको अन्तरिम आदेशविरुद्ध सरकारले भ्याकेट (आदेश खारेजको माग गर्दै निवेदन) दर्ता गराएको छ । अर्थ मन्त्रालयका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले बिहीबार सर्वोच्चमा भ्याकेट दर्ता गरेको हो । आजको...

दुई पार्टीको सम्पत्ति ३ अर्ब, रात्रिभोज खर्च कसले व्यहोर्ने ?

काठमाडौं, ४ जेठ । एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् । माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब एक अर्बको सम्पत्तिको...

यौनिक अल्पसंख्यकमाथि विभेद किन ? (फोटो फिचर)

विवाह, सम्पत्ति र धर्मसन्तान अधिकारकोे माग : ललितपुर, ४ जेठ । नेपालको कूल जनसंख्याको करीव ८ प्रतिशत जनसंख्या रहेको यौनिक अल्पसंख्यकलाई नेपालको संविधानले विवाह, सम्पत्ति हस्तान्तरण र धर्मसन्तानको अधिकार नदिएकोमा उनीहरुले गुनासो गरेका छन् । उनीहरुले संविधानमा...

नेपाली भूमि कब्जा गरी भारतीय घरटहरा

सप्तरी, ३ जेठ । भारतीय नागरिकले नेपाली भूमि कब्जा गरी घर टहरा बनाउन थालेका छन् । उनीहरुले आफूखुसी सार्वजनिक जग्गा घेरा हाली खेती गरिरहेका छन् । जिल्लाका गोबरगाढा र लालापटीमा भारतीय नागरिकले नेपाली भूमि कब्जा गरेका हुन् । यसबारे जिल्ला प्रशासन भने बेखबरझैं...

मोदीको 'सफ्ट पावर' नीति

काठमाडाैं, ३ जेठ ।  पूर्वराजदूतहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नोपल मामिलामा यसअघिको एजेन्डाबाट टसमस नभएको बताएका छन् । राजनीतिक शक्तिबाट नेपाललाई प्रभावमा पार्न नसकिने देखेपछि मोदीले सफ्ट पावर नीति अपनाएको उनीहरुको विश्लेषण छ । आजको कान्तिपुरको...

कामचोर ठेकेदार अब प्रहरी खोरमा

काठमाडाैं, ३ जेठ ।  गृहमन्त्री रामबहादुर थापाले सडक पुतलगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् । गृहमन्त्रालयमा बुभबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा...

निजामति कर्मचारीले बहुविवाह गरे वा मदिरासेवन कार्यालय आएमा बर्खास्त हुने

काठमाडौं २ जेठ । कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रवाधान राख्दै सरकारले संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदा गरेको छ ।  शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले तयार गरेको सो ऐनको मस्यौदामा...