• आज : Monday 20 November 2017
    1:11:39 NST

काठमाडौं ७ः वाम गठबन्धनलाई राप्रपाको चुनौती

काठमाडौं, १ मंसिर । काठमाडौं ७ मा चुनावी सरगर्मी बढेको छ। यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमालेका रामवीर मानन्धर र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका विक्रमबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । राजधानीको चर्चित असनदेखि प्रमुख औद्योगिक क्षेत्र बालाजु, वनस्थली, सीतापाइला, स्वयम्भु, नयाँबजारदेखि सोह्रखुट्टेसमेत यसै...

काठमाडौं ७ः वाम गठबन्धनलाई राप्रपाको चुनौती

काठमाडौं, १ मंसिर । काठमाडौं ७ मा चुनावी सरगर्मी बढेको छ। यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमालेका रामवीर मानन्धर र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका विक्रमबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । राजधानीको चर्चित...

सुविधाको उपभोग गर्दै ठूला दल आक्रामक प्रचारमा

काठमाडौं, ३० कार्तिक । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले प्रचारप्रसारलाई व्यवस्थित र आक्रामक बनाएको छ । घोषणापत्र, झन्डा, पार्टी सभापतिको अपिल परम्परागत शैलीमै सबै निर्वाचन क्षेत्रसम्म पुर्‍याए पनि सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भिडियो...

भारतीय मिडियाले लेख्यो 'चिनीयाँ आउट भारतीय इन'

काठमाडौं, ३० कार्तिक । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् । टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको गेजुवा ग्रुप अफ कर्पोरेसन (सिजिजिसी) लाई...

अस्ट्रेलिया भाग्ने तयारी गरेका पाण्डे पुगे जेलमा

काठमाडौं, ३० कार्तिक । म्यानपावर कम्पनीसँग घूस लिएको अभियोगमा वैदेशिक रोजगनर विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको खबर आजका पत्रपत्रिकामा छापिएका छन् । यो खबर नेपाल समाचारपत्रबाट...

समृद्धिको चाहना काँग्रेसले मात्र पूरा गर्न सक्छ : गगन

  काठमाडौँ, २९ कात्तिक । नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापाले जनताको समृद्धिको चाहना काँग्रेसले मात्र पूरा गर्न सक्ने बताएका छन्। घरदैलोका क्रममा बुधबार बूढानीलकण्ठको कपनमा बुद्धिजीवीलाई सम्बोधन गर्दै...

तरकारीको भाउ व्यापारीको कब्जामा, यस्तो छ मूल्य श्रृङ्खला

काठमाडाैं, २९ कार्तिक । किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । जसकारण अहिले तरकारीको भाउ अकासिँदा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ । औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन्...

सिंहदरबारभित्रै कर्मचारी बेरोजगार

काठमाडाैं, २९ कार्तिक । सिंहदरबारभित्र रहेका सबै मन्त्रालयमा कार्यालय समयमा भिडभाड हुने गर्छ। तर सिंहदरबार यस्तो पनि मन्त्रालय छ जहाँ न सेवाग्राही जान्छन् न कर्मचारी नै कार्यालयमा बस्छन्। शान्ति प्रक्रिया शुरू भएपछि स्थापना भएको शान्ति तथा पुनर्निर्माण...

चुनावको ‘थ्रेट' विप्लव समूह : सरकार अन्योलमा: यस्तो छ चुनावी विराेधी घटनाहरू

काठमाडाैं, २९ कार्तिक । सरकारले प्रदेश र प्रतिनिधिसभा चुनाव सुरक्षाको मुख्य चुनौती नेत्रविक्रम चन्द ‘विप्लव' को पार्टी नेकपालाई ठहर गरे पनि कारबाहीका स्पष्ट नीति नबनाउँदा सुरक्षा निकाय अलमलमा परेका छन्।   स्थानीय तहको चुनावमा पक्राउ गरिएका तीन सय बढी...

नेता सिटौला भन्छन : जनआन्दोलनको भावना विपरित सम्झौता नगरौ

    झापाली जनताले राजाबादीलाई नरोज्ने दावी  झापा, २८ कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा झापा क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि काँग्रेसका उम्मेदबार कृष्णप्रसाद सिटौलाले जनआन्दोलनको दमनकारीसँग आफ्नो प्रतिष्पर्धा हुनै नसक्ने बताएका छन्...

चुनावी प्रचारमा तेस्रोलिंगी उम्मेदवार पिंकी गुरुङ

काठमाडौं, २८ कार्तिक ।  नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवार रहेकी तेस्रोलिंगी महिला पिंकी गुरुङ अहिले चुनावी प्रचारमा व्यस्त छिन् ।   निर्वाचनमा उम्मेदवार हुने उनी एक मात्रै तेस्रोलिंगी महिला हुन् । नयाँ शक्ति पार्टीले निर्वाचन आयोगमा पठाएको सूचीमा...