• आज : Monday 28 May 2018
    9:23:18 NST

सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा तीव्रता

काठमाडौ,मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पबाट क्षति पुगेका एतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माण तीव्रताका साथ अघि बढेको जनाएको छ । मन्त्रालयले सार्वजनिक गेरेको प्रगति विवरणमा त्यस्ता सम्पदा, मठ, मन्दिर तथा...

माइतीघर–त्रिपुरेश्वरमा फ्लाइओभर बन्ने

काठमाडौं, २२ मंसिर । राजधानीको व्यस्त माइतीघर मण्डलादेखि त्रिपुरेश्वर चोक जोड्न ‘फ्लाइओभर’ निर्माण हुने भएको छ । एक किलोमिटर ‘फ्लाइओभर’ निर्माणका लागि सडक विभाग र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० बीच सहमति भएको छ। सडक विभाग वैदेशिक...

पत्नीले सम्बन्धविच्छेद चाहेमा अंश नपाउने

काठमाडौं, २२ मंसिर । पति र पत्नीबीच पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ ।  पत्नीले आफ्नै इच्छाले सम्बन्धविच्छेदको निवेदन अदालतमा दर्ता गर्दा पतिका कारण सम्बन्धविच्छेद गर्ने अवस्था आएको प्रमाण नपुगे...

कही नभएको जात्रा माओवादी केन्द्रमा !

काठमाडौं, २२ मंसिर । सत्तारुढ दल नेकपा माओवादीमा केन्द्रीय महाधिवेशन आयोजक समिति तीन हजार ९ सय ९९ पुर्याउने निर्णय गरेको छ । माओवादी शक्तिबीच पार्टी एकता हुने बेला ४ सय ९९ सदस्यीय रहेको माओवादीको आयोजक समिति २५ सय हुँदै चार हजार पुर्याउने निर्णय भएको थियो...

नेपालका लागि कार्गो रेल ल्हासा आइपुग्यो

काठमाडौं, २१ मंसिर ।  चीनको ग्वाङझाउबाट नेपालका लागि मालसामान बोकेर गत बुधबार गुडेको मालवाहक रेल ८६ घण्टाको यात्रापछि ल्हासा पुगेको छ । एकहजार टन क्षमताको विशाल मालवाहक रेल पहिलोपटक पाँचहजार किलोमिटर छिचोल्दै तिब्बतको ल्हासा पुगेको अवसरमा सोमबार ल्हासाको...

माओवादीको केन्द्रीय आयोजक समितिमा ४ हजार, पोलिटब्युरोमा ३९९ सदस्य

काठमाडौं, २१ मंसिर । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पार्टी केन्द्रीय आयोजक समितिलाई थप विस्तार गर्ने भएको छ । यसअघि नै ठूलो संख्याको समिति बनाएर आलोचित बनेको माओवादीले सदस्य थपेर तीन हजार नौ सय ९९ सदस्यीय आयोजक समिति बनाउन लागेको हो । केही दिनयता...

ग्रान्डी र बीएन्डबीविरुद्ध क्षतिपूर्ति मुद्दा

काठमाडौं, २१ मंसिर । उपचारका क्रममा अस्पताल र चिकित्सकबाट गम्भीर लापर्बाही भएको भन्दै उपत्यकाका नाम चलेका दुई ठूला अस्पतालविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ । राजधानीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र ललितपुरको...

सामाजिक सञ्जालमा अराजकता बढ्यो

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री, मन्त्री र मन्त्रीसरहका व्यक्तिको निजी विवरण सामाजिक सञ्जालमा व्यापारिक प्रयोजनका लागि राख्ने गरेको पाइएको छ।  केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर तथा विवरण प्रयोग गरेर एउटा फेसबुक पेजले लाइक...

सर्वदलीय बैठकमा चर्काचर्की, देउवाले ओलीलाई भने ‘मिस्टर चुप’ !

काठमाडौं, २० मंसिर। राजनीतिक दलहरूलाई सहमतिबाट अगाडि बढ्न आग्रह गर्ने उद्धेश्यले राष्ट्रपति विद्यादेवि भण्डारीले बोलाएको सर्वदलीय बैठकमा दलहरूबीच चर्काचर्की भएको छ । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले विभाजित राजनीतिक दलहरूलाई सहमति कायम...

भट्टराई–यादव एकताले गति लियो

काठमाडौं, २० मंसिर ।  गत वर्षदेखि सुरू भएको नयाँ शक्ति र संघीयसमाजवादी फोरमबीच एकता प्रक्रियाले गति लिएको छ। शरतसिंह भण्डारी नेतृत्वको रासपा र महेन्द्र यादव नेतृत्वको तमसपा पनि यो शृंखलामा जोडिने भएको खरब आजको कान्तिपुरमा छापिएको छ। नयाँ शक्ति नेपालका...