• आज : Saturday 21 April 2018
    3:08:47 NST

डा. केसीको मागप्रति सरकारको उदासिनता

काठमाडौं, ९ मंसिर । डाक्टर गोविन्द केसीले अनशन बसेको विहिबार १२ औं दिन पुगिसक्दा पनि उनका मागहरु सम्बोधन गर्ने विषयलाई लिएर सरकारको तर्फबाट कुनै पहल नभएको भन्दै उनका समर्थकहरुले आक्रोश पोख्न थालेका छन्।    चिकित्सा शास्त्र अध्ययन संस्थाको डीनमा वरिष्ठता मिचेर भएको नियुक्तिको विषयदेखि लिएर विभिन्न माग राखेर अनशन थालेका डा केसीको स्वास्थ्यमा गडवडी शुरु भएको भन्दै...

पतञ्जली आयुर्वेद प्रालिमा मेरो लगानी छैनः रामदेव

 काठमाडौं १४ मंसिर ।   योगगुरु रामदेवले पतञ्जली आयुर्वेद प्रालि, नेपालमा हालसम्म आफूले लगानी नै नगरेको दाबी गरेका छन् । रामदेवले सोमबार विज्ञप्ति जारी गर्दै उक्त प्रालिमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र उनकी श्रीमती समता प्रसादको...

सीमांकन हेरफेर विरुद्ध सर्वोच्चमा रीट

काठमाडौं १४ मंसिर । सरकारले गरेको सीमांकन हेरफेरसहित संविधान संशोधनको तयारी तत्काल रोक लगाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रदेशको सीमांकन हेरफेर हुँदा बढ्न सक्ने द्वन्द्व र अराजकताले संविधान कार्यान्वयनमा प्रतिकूल असर...

पाँच नम्बर प्रदेश टुक्राउने प्रस्तावमा कांग्रेसभित्रै विरोध

काठमाडौं, १४ मंसिर । पाँच नम्बर प्रदेश बिभाजनको विषयमा प्रमुख सत्तारुढ नेपाली कांग्रेसभित्र मत बाझिएको छ । सरकारले संविधान संशोधन विधेयक अघि बढाउनु अघि कांग्रेसले प्रदेश नम्बर पाँचका नेताहरुसँग छलफल गरेको थियो, जहाँ प्रदेश बिभाजनको चर्को विरोध भएको थियो...

विदेश भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फर्किए

काठमाडौं १३ मंसिर  । ३ साता लामो सिंगापुर भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन् ।गत कात्तिक २३ गते सिंगापुर गएका उनी आइतबार फर्किएको हुन् । उनको साथमा निजीसचिव सागर तिमल्सिना, हिमानी ट्रस्टको निर्देशक श्री मल्ल,...

शिक्षा नियमावलीमा इक्यानको असहमति

काठमाडौं, १२ मंसिर । सरकारले शिक्षा क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै तयार पारेको प्रारम्भिक शिक्षा नियमावली २०७३ ले निजि शैक्षिक संस्थाहरुमा तरंग पैदा गरेको छ । सरोकारवालाहरुसँग छलफल नै नगरी तयार पारीएको नियमावलीको मस्यौदामा निजि क्षेत्रका सवै...

कांग्रेस र मोर्चाको बलियो समर्थन भए मात्रै प्रस्ताव दर्ता

काठमाडौं, १२ मंसिर । सरकारको नेतृत्व गरेको माओवादी केन्द्र संविधान संशोधन प्रस्ताव पारित हुने अवस्थामा मात्र संसदमा  दर्ता गर्ने निष्कर्षमा पुगेको छ । सत्तासाझेदार कांग्रेस र मधेसी मोर्चासमेतले दह्रो समर्थन नजनाए प्रस्ताव दर्ता गरेर जोखिम नमोल्ने उसको...

डा.केसीसँग वार्ताका लागि सरकारले गठन गर्‍यो सचिवस्तरीय टोली

काठमाडौँ, ११ मंसिर । सरकारले अनसनरत चिकित्सक डा. गोविन्द केसीसँग वार्ता गर्नका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै दुई सातादेखि आमरण अनसनमा बसेका केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका...

बढुवामा लोकसेवाको प्रतिनिधित्वप्रति प्रहरीको पाँच असहमति

काठमाडौं, १० मंसिर । बढुवाको निर्णय प्रक्रियामा लोकसेवा आयोगको प्रतिनिधित्व हुने प्रस्तावित प्रावधानप्रति प्रहरीले असहमति जनाएको छ । बढुवा तथा विभागीय कारबाहीमा समेत आयोगले भूमिका खोजेपछि संविधानविपरीत भन्दै प्रहरीले विरोध गरेको हो ।   आयोगको काम,...

सुनुवाईको दुई सातामै लोकमानको मुद्दा फैसला हुने

काठमाडौं, १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दामा सुनुवाइ थालेको दुई सातामै फैसला हुने भएको छ। मुद्दामा अन्तिम सुनुवाइका लागि प्रक्रिया पूरा भएको छ । मुद्दाको पेसी १६ गते तोकिएको छ...

डा. केसीको मागप्रति सरकारको उदासिनता

काठमाडौं, ९ मंसिर । डाक्टर गोविन्द केसीले अनशन बसेको विहिबार १२ औं दिन पुगिसक्दा पनि उनका मागहरु सम्बोधन गर्ने विषयलाई लिएर सरकारको तर्फबाट कुनै पहल नभएको भन्दै उनका समर्थकहरुले आक्रोश पोख्न थालेका छन्।    चिकित्सा शास्त्र अध्ययन संस्थाको डीनमा वरिष्ठता...