• आज : Wednesday 17 January 2018
    10:46:46 NST

चिनियाँ मन्त्री र तिब्बती सभामुख नेपाल आउँदै

काठमाडौं, १७ मंसिर ।  चिनियाँ संस्कृतिमन्त्री लुओ सुगाङ पुस पहिलो साता नेपाल भ्रमणमा आउने भएका छन् ।काठमाडौंमा आयोजना हुने सातौ ची महोत्सवमा सहभागी हुन उनी पुस ३ गते नेपाल आउन लागेका हुन् ।   नेपाल र चीनका संस्कृतिक मन्त्रालयको संयुक्त आयोजनामा सातौं चीन...

कुलमान घिसिङमाथि अवरोध गर्ने को ?

काठमाडौं, १७ मंसिर । नेपाल विद्युत प्राधिकरणका केही सञ्चालकहरु र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढेको छ ।काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका र देशभर घटाउने अभियानमा रहेका घिसिङविरुद्ध सञ्चालकहरुले संगठित रुपमै अभियान चलाएका छन्...

आदिवासी थारू समुदाय संशोधनको विपक्षमा

काठमाडौं, १७ मंसिर । सरकारले मङ्गलबार संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि राजनीतिक वृत्तमा चर्चा परिचर्चा भइरका बेला तराईका आदिवासी थारू समुदायले पनि संशोधन प्रस्ताव अस्वीकार गर्ने बताएका छन् भनेर गोरखापत्र  अनलाईनले जनाएको छ । संशोधन प्रस्तावमा थारू...

एमालेको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौँ, १६ मंसिर ।  सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव विरुद्ध प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेको छ। एमालेको सांसदहरुले उभिएर संसदको कार्यवाही चल्न नदिएपछि सभामुख ओनसरी घर्ती बैठक स्थगित गरिन्। संसदको अर्को बैठक शुक्रबार...

मोटरसाईकल राईडिमा सहभागी हुन विक्रम थाइल्याण्ड प्रस्थान

काठमाडौं, १६ मंसिर । नेपाली मोटरसाईकल राइडर विक्रम थापाले शुक्रबारबाट थाइल्याण्डमा हुने सुजुकी एसियन च्याम्पियनसिपमा भाग लिने भएका छन् । प्रतियोगितामा भाग लिन विक्रम सहितको ५ जनाको टोली थाइल्याण्ड विहीबार थाइल्याण्ड पुगेको हो । टोलीका विक्रमका आमाबुवा, उनका...

यस्ता छन्, प्रचण्डका पाँच महाभूल

काठमाडाैं, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर अत्यन्त अस्थिर देखिन्छन्। उनी यति उद्धेलित देखिएका छन्, कि कतिखेर के गर्ने भन्ने नै ठम्याउन सकिरहेका छैनन्। यसै साताको सुरुमा उनी वीरगन्ज गए। राष्ट्रपति विद्या भण्डारी गएर उद्घाटन गरेको...

राज्यको हेलाले थलियो सिंहदरबार वैद्यखाना

काठमाडौं, १५ मंसिर । भारतीय योगसाधक रामदेवले नेपालमा अर्बौं लगानीका आर्युवेद उद्योग स्थापना गरिरहँदा विश्वकै पुराना उद्योगमा गनिने सिंहदरबार वैद्यखाना ‘राज्यको हेला’ ले थला पर्दै गएको छ। सरकारी स्वामित्वमा रहेको वैद्यखाना स्रोत अभावले व्यवसायिक सफलता...

विश्वविद्यालयको जग्गा रामदेवलाई कौडीको भाउमा

काठमाडौं, १५ मंसिर । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको करिब दुई सय बिघा जमिन कौडीको भाउमा भारतीय योगगुरु स्वामी रामदेवको पतञ्जलि योगपिठलार्य भाडामा दिने भएको छ। केही दिनअघि वीरगन्जमा योगशिविरमा आएका स्वामी रामदेव र प्रधानमन्त्री पुष्पकमल...

फेरि ब्युझिदै हिन्दू राष्ट्रको मुद्दा

काठमाडाैं, १५ मंसिर । संविधान संशोधनको तयारी भइरहेका वेला हिन्दूराष्ट्रका लागि विभिन्न समूह संगठित भएका छन् । हिन्दूराष्ट्र घोषणाका लागि दबाब दिन ती समूहले विभिन्न अभियान चलाउँदै छन् । हिन्दूराष्ट्रकै मुद्दामा राप्रपा नेपाल र राप्रपाको एकीकरण भएको छ । विश्व...

भ्रष्टाचारीलाई बहिस्कार गर्ने अभियान शुरु

काठमाडौ,१४ मंसिर । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले भष्टाचार अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नयाँ नेपाल, समृद्ध नेपाल निर्माण आन्दोलन समितिले मंगलबार काठमाडौमा गरेको कार्यक्रममा उनले भ्रष्टचारविरुद्ध अभियानको खाँचो रहेको...