• आज : Friday 17 November 2017
    11:08:38 NST

हिन्दु र इस्लाम धर्मगुरु एउटै रथमा...?

बाँके,१० माघ । बाँकेको खजुरामा हिन्दु र इस्लाम धर्मगुरुलाई एकसाथ रथमा बजार परिक्रमा गराएर धार्मिक सद्भावको उदाहरण दिइएको छ । धार्मिक सद्भावका हिसावले अति महत्वपूर्ण बाँकेको बागेश्वरी गाविसको खजुरामा सोमबारदेखि सुरु व्यापारिक महोत्सवको उद्घाटनअघि...

सपेराको बनेर ठगी गर्ने दुई जना पक्राउ

झापा, १० माघ । घर–घरमा आउने सपेराको क्षणिक आश्वासनमा परेर कतै तपाई ठगिनु भएको त छैन रु सर्प नचाउँदै आउने सपेराले तपाइलाई ठग्न सक्छन् होस् गर्नुहोस् १  बिर्तामोड–१ स्थित देवी पञ्चकञ्या प्लटिङमा यसरी सर्प नचाउँदै आउने सपेराले सर्वसाधारण ठगेपछि स्थानीयवासीले...

घुस्याहा नासु अख्तियारको फन्दामा

धनुषा, १० माघ । धनुषा जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीसँग घुस लिँदालिँदै गरेको अवस्थामा मालपोतका नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको छ । धनुषाको रघुनाथपुरका पाँच दाजुभाइको जग्गा बाँडफाँडमा कागजी प्रक्रियामा भएको त्रुटी...

स्थानीय निकायको चुनाव बैशाखमैः सभापति देउवा

रौतहट, १० माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन बैशाखमा हुने बताउनुभएको छ । रौतहटमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले सबै पक्षको सहमतिमा बैशाख भित्रै स्थानीय निकायको निर्वाचन हुने ठोकुवा गर्नुभएको हो...

भूकम्पपीडितले पहिलो किस्ताकै रकम पाएनन्...

काभ्रे,९ माघ । काभ्रेपलाञ्चोकमा सरकारले उपलब्ध गराएको पहिलो किस्ताबापतको रकम अझै पनि भूकम्पपीडितले पाउन सकेका छैनन् । व्यक्तिगत नाममा जमिन नभएको, लाभग्राहीका सूचीमा नाम प्रकाशन भए पनि विदेश बसेको लगायत कारणले अहिलेसम्म पाँच हजार दुई सय ९८ भूकम्पपीडितले पहिलो...

पियनको भरमा विद्यालय

नवलपरासी, ९ माघ । कावासोती १५ शेरगन्जस्थित माझी प्राविमा शिक्षक अभावले सहयोगी ९पीयन० ले समेत कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । विद्यालय सहयोगी मनमाया माझी वालबालिकाको लागि दिवा खाजा मात्र तयार पार्दिनन्, शिशु र कक्षा १ लाई पढाउने जिम्मेवारी समेत वहन गर्छिन्...

नौबिसे–नागढुंगाको जाम, यात्रुलाई सास्ती

धादिङ, ९ माघ ।  राजधानी आउजाउ गर्ने मुख्य प्रवेशद्धार पृथ्वीराजमार्गमा सवारी साधान जाम हुने क्रम बढ्दै गएपछि दैनिक हजारौं यात्रुले कठिनाई भोगनुपरेको छ । राजमार्गमा दैनिक पाँच घण्टासम्म जाम हुने गरेको छ ।  मुगलिङ नारायाणघाट खण्डको अवरोध पार गरेर आएपनि...

६ मा पढ्दा बिहे, १० मा दुई सन्तान

बैतडी, ९ माघ  । गाँजरी–५, धौल्याडीकी निर्मला धामीले २० बर्षमै परिवार नियोजनको स्थायी बन्ध्याकरण गरिन् । भर्खर मात्र विवाह गर्ने उमेर पुगेकी उनले १६ बर्षको उमेरमा विहे गरेर दुई सन्तान जन्माइसकेकी छिन् ।   उनले गत महिना गाँजरी स्वास्थ्य चौकीमा स्थायी...

ट्रयाक्टर दुर्घटनामा एक बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

खोटाङ,८ माघ । ट्रयाक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको ज्यान गएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा शुक्रबारराति ना ४ च ५३६७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा आठ वर्षकी बालिका आशा तामाङको घटनास्थलमै ज्यान गएको हो...

रसुवागढी नाकामा मालवहाक कन्टेनर सञ्चालनमा रोक....?

रसुवा,८ माघ । रसुवागढी नाकामा एक महिनासम्म मालवाहक कन्टेनर सञ्चालन गर्न नपाइने भएको छ । रसुवागढी नाकामा शनिबारदेखि एक महिनासम्म मालवाहक कन्टेनर सञ्चालन गर्न नपाइने भएको हो । चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीमा चिनिया नयाँ वर्ष तथा चाडपर्वलाई...