• आज : Sunday 27 May 2018
    7:28:05 NST

प्रदेश नं ७ को महासंघ अध्यक्षमा शाह

बाजुरा, २३ बैशाख ।  नेपाल पत्रकार महासंघ प्रदेश नं ७ को ऐतिहासिक पहिलो प्रदेश निर्वाचनबाट अध्यक्षमा अर्जुन शाह निर्वाचित हुनुभएको छ । शाहले ३७९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी हरि जोशीले २६२ मत प्राप्त गर्नुभएको छ । शाहले ११७...

कैलालीमा बम विस्फोट

    धनगढी, २२ वैशाख । कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक आज बम विस्फोट भएको छ ।  सो विस्फोटबाट कुनै किसिमको क्षति पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   यसैगरी धनगढी उपमहानगरपालिकाको पुरवार आयल स्टोर नजिकको सडकमा...

प्रदेश नं ७ः भौतिक संरचना अभावले सचिवालय सञ्चालनमा समस्या

  धनगढी, २२ वैशाख । भौतिक संरचनाको  अभावमा प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि  समस्या भएको छ ।  भौतिक संरचना नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले  सञ्चारकर्मीलाइ जानकारी दिए  ।  उनले भने,  भौतिक संरचना...

विदेशबाट पठाएको पैसा लुटियो

कञ्चनपुर,२१ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीबजार नजिक बिहीबार एकजना महिलासँग रहेको रकम मोटरसाइकलमा सवार तीनजनाले लुटेका छन्।   विदेशबाट पठाएको पैसा झलारी बजारमा रहेको आइएमइबाट झिकेर जाँदै गरेका बेला लालझाडी गाउँपालिका ३ देखतभूलीकी...

नेकपा माओवादी सिरहा इञ्चार्ज पक्राउ

  गाईघाट, २१ बेशाख ।  त्रियुगा नगरपालिका–७, चुहाडे उदयपुर  भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ...

सुन तस्करी–हत्या अभियोग : आरोपितसँग बयान लिन थालियो

    विराटनगर, २० बैशाख ।  साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा जिल्ला अदालत मोरङमा बिहिवार अभियुक्त छ जनाको बयान लिन शुरु गरेको छ । जिल्ला न्यायाधीश नारायण शर्मासमक्ष निजहरुको बयान लिने कार्य भइरहेको जिल्ला अदालतले जनाएको छ...

वाम गठबन्धनको राष्ट्रवाद : सीमा अतिक्रमण हुँदा कता हराए

    बीचफाँटा (कञ्चनपुर) , २० बैशाख । नेपाली काँग्रेसका नेता तथा पुर्व सांसद दिवानसिह बिष्टले काँग्रेस सरकारमा हुँदा चर्को राष्ट्रवादीको नारा लगाई यस क्षेत्रबाट चुनाव जितेका  वामगठबन्धनका मन्त्री र सांसदहरु सीमानामा भारतले अतिक्रमण गर्दा कता हराए अब...

बझाङमा पहिरोले जिप बगायो

बझाङ, २० बैशाख । बझाङको जयपृथ्वी राजमार्गमा पहिरो खस्दा एउटा जिप बगाएको छ । सुवेडा खोलानजिकै बुधबार राति परेको पानीसँगै खसेको पहिरोले जिप बगाएपछि अहिले त्यो सडकखण्डमा गाडी चलेका छैनन् । बिहान स्थानीय बासिन्दाले जीप बगाएको देखेर प्रहरीलाई खबर गरेका थिए । अहिले...

भारत लैजान लागिएका दुई बालकको उद्धार

कञ्चनपुर, २० बैशाख ।  दुई बालकलाई फकाएर भारत लैजाँदै गरेका ललितपुर वागमती गाँउपालिका ११ का ४८ वर्षीय शिव शर्मा पक्राउ परेका छन्। शर्मालाई प्रहरीले कञ्चनपुरको गड्डाचौकी नाकाबाट बुधवार पक्राउ गरेको हो। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बसपार्कमा खेल्दै...

काठमाडौंको जामले लुक्लामा असर !

साेलुखुम्बु, २० बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको ट्राफिक जामको असर सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा देखिएको छ। जामका कारण हवाइ उडान घट्दा पर्यटक आवतजावतमा समस्या भएको छ। दैनिक ४० भन्दा बढी हवाइजहाजले उडान भर्ने लुक्लामा...