• आज : Thursday 18 January 2018
    7:53:58 NST

महोत्तरीका सामुदायिक विद्यालयमा एक हप्ते जाडो बिदा

महोत्तरी, १३ पुस । पुसको पहिलो हप्तायता अत्याधिक चिसो बढेपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर महोत्तरीका सामुदायिक विद्यालयमा एकहप्ते जाडो बिदा दिइएको छ । बिहीबारदेखि वलवा, रामगोपालपुर, औरही, एकडाडा नगरपालिकाले सामुदायिक विद्यालयमा जाडो बिदा दिएको हो...

नारायणगढ-मुग्लिन सडकमा रातको समय रोक

चितवन, १३ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा पुस १८ गतेदेखि रातको समयमा यातायात बन्द गरिने भएको छ।  सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो।  जिल्ला प्रशासन...

पाँच किलो चरेशसहित युवक पक्राउ

बागलुङ, १२ पुस । अवैध चरेशसहित जिल्लाको निसीखोला गाउँपालिका–५ का ३० वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका छन् ।  सोही गाउँपालिका–५, भल्कोटदेखि बुर्तिबाङ आउँदै गरेको ना ४ ख ९२०९ नंको बस चेकजाँचका क्रममा प्रहरीले घर्तीमगरको साथबाट मंगलबार पाँच किलो चरेश...

विप्लव समूहका दुई नेता जेल चलान

उदयपुर, १२ पुस । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो...

अझै हुन सकेन तह्रथुममा गाउँसभा

तेह्रथुम, १२ पुस । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधिबीचमै विवाद भएको छ ।  गाउँपालिकाको केन्द्रको विषयमा विवाद भएपछि आर्थिक वर्ष सकिन लाग्दासम्म पनि गाउँसभा भएको छैन । गाउँपालिकाले निर्णय...

बारामा करेण्ट लागेर बालकको ज्यान गयो

बारा, ११ पुस । बाराको कलैया उपमहानगरपालिका २० बसन्तपुर टोलमा सोमबार साँझ करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । साँझ ५ बजे खेल्ने क्रममा स्थानिय ५ वर्षिय राहुल साहलाई करेण्ट लागेको थियो । बालकको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी...

डोटीमा गाउँपालिका केन्द्रकाे विवाद कायमै

डोटी, ११ पुस ।  गाउँपालिकाको कार्यालय तोकिएको ठाउँबाट अन्यत्र सार्ने निर्णय गरिएको भन्दै सायल गाउँपालिकावासीले विरोधका कार्यक्रम कायमै राखेका छन् ।  यसअघि जिल्लामा बसेको पुनरसंरचनासम्बन्धी सर्वदलीय बैठकले गाउँपालिकाको केन्द्र देवरमाडौँ तोके पनि...

स्याङ्जामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

स्याङ्जा, ११ पुस ।  स्याङ्जामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेसका स्थानीय नेताहरुबीच कुटाकुट भएको छ । बैठक चलिरहेका बेला भेषराज अर्याल र कमल प्रसाद ढकाल प्रवेश गरेपछि ‘अन्तर्घाती प्रवेश’ गरे भन्दै उनीहरुमाथि हातपात भएको...

काभ्रेमा हिटरबाट आगो सल्कँदा एकको मृत्यु

काभ्रे, १० पुस । काभ्रेको पनौती ५ छालाकारखाना नजिकै हिटरबाट सल्कीएको आगोले एकको ज्यान लिएको छ । पनौती छाला कारखाना स्थित मिजार टोलमा  भारतिय नागरिक उत्तर प्रदेश घर भएका सुजित जैसवालको हिटरबाट सल्केको आगलागीका कारण घर भित्रै जलेर मृत्यु भएको प्रहरी जनाएको छ ।...

उपत्यकाको वायु खतरनाक, २४ सै घन्टा श्वास फेर्न अनुपयुक्त

  काठमाडौं, १० पुस । उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ । सरकारी मापदण्डभन्दा वायु प्रदूषण दर पाँच गुणासम्म बढेको छ...