• आज : Sunday 24 September 2017
    2:26:35 NST

लहान कांग्रेस उम्मेद्वारको घोषणा : सुन्दर र ब्यवस्थितसँगै २४ वटै वडामा व्यवस्थित गुरुयोजनासहित बिकास

लहान (सिरहा), २४ भदौ । नेपाली कांग्रेस सिरहा जिल्ला कार्य समिति अन्तरगतको लहान नगर समितिले लहान नगरपालिकाको घोषणापत्र सार्वजनिक गरेको छ ।   नगरपालिकालाई विकसित बनाएर नगरवासीलाई सुख सुविधा दिन अग्रसर नेपाली कांग्रेसले घोषणापत्रमा गुरुयोजना बनाई नगरमा...

सप्तरीका २०७ मतदान केन्द्र अतिसंवेदनशील

सप्तरी, २३ भदौ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको चुनावका लागि उम्मेदवारी मनोनयन सकिएलगत्तै स्थानीय प्रशासन चुनावी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । यसैक्रममा सुरक्षा समितिले गोप्य सूचना र विश्लेषणपछि  सप्तरीका २ सय ९५ मतदानस्थललाई दुई तहमा...

१६ तहमध्ये प्रमुख पदका लागि ८ महिला उम्मेदवार

बारा, २३ भदौ । बारामा १६ वटा स्थानीय तहको प्रमुख पदको लागि आठ जना महिलाको उम्मेदवारी परेको छ ।उपप्रमुखको लागि एक सय २ जना महिलाको उम्मेदवारी परेको छ । कलैया उपहानगरपालिकाको मेयरमा लागि चार जना महिला र उपमेयरमा लागि ६ जना महिलाको उम्मेदवारी परेको छ...

विप्लवको चेतावनी : अरुण तेस्रो जलविद्युत मोदीले उद्घाटन गरे दुर्घटना

धरान, २२ भदौ ।   नत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अरुण तेस्रो जलविद्युत आयोजनाको उद्घाटन गर्न दिए ठूलो दुर्घटना हुने चेतावनी दिएको छ। सप्तकोसी उच्च बाँधको विरोधमा धरानमा बिहीबार आयोजित...

वीरगञ्ज महानगरमा कस्ले बाजी मार्ला ?

वीरगञ्ज, २२ भदौ । जिल्ला समन्वय समिति कार्यालय पर्सामा राखिएको वीरगन्ज महानगरपालिकाका पदाधिकारी उम्मेवारहरुको मनोनयन पत्र दर्ता कार्यक्रममा बुधबार रातीसम्म ठूलो भीड लागेको थियो । कर्मचारीलाई भ्याइनभ्याइ भएको थियो । यत्तिमात्र नभई सुरक्षाकर्मी तथा...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नवलपरासी,२२ भदौ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगलमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको सामान बोक्ने पिकअप भ्यानले विपरीत दिशाबाट जाँदै...

वीरगञ्ज महानगरका मेयरका दाबेदार भन्छन् ?

  काठमाडौं, भदौ । आसन्न दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी दर्ता भएको छ । यसअघि पहिलो र दोस्रो चरणमा गरी ६ वटा प्रदेशमा स्थानीय तह निर्वाचन भइसकेकाले दल र दलका नेताहरु प्रदेश दुई मै केन्द्रीत भएका छन् । दलहरुले प्रदेश दुईको स्थानीय तह...

भाइरलकाे संक्रमणः एकै गाउँमा ४ सय बिरामी

गुल्मी, २१ भदौ । गुल्मीको मुसिकोट १ पौंदीअमराईको थामडाँडा भाईरल संक्रमण तीव्र भएको छ ।  गाउँभरिका मान्छे बिरामी भएपछि स्थानीय ३ विद्यालयको पढाईसमेत प्रभावित छ । नेटा स्वास्थ्यचौकी ईन्चार्ज पदमलाल अधिकारीका अनुसार थामडांडा गाउँभरी भाईरल फैलिएको छ...

महोत्तरीका २३२ मतदानस्थल संवेदनशील

महोत्तरी, २० भदौ ।  असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २३२ मतदानस्थल संवेदनशील रहेका छन् । जिल्लाका कूल २५८ मतदानस्थलमध्ये २३२ वटा मतदानस्थल संवेदनशील रहेका जिल्लाका सुरक्षा निकायले बताएका छन् । त्यसमध्ये पनि १३५...

धादिङमा पहिरो, सडक अवरुद्ध

धादिङ, २० भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। मंगलबार बिहान धादिङको बेनीघाट रोराङ–१० मा पहिरो जाँदा पृथ्वी राजमार्ग भएर काठमाडौं आउने तथा पूर्व–पश्चिम जाने गाडी रोकिएका छन्। बाटो अवरुद्ध भएपछि पोखरा, चितवन...