• आज : Friday 17 November 2017
    11:04:46 NST

दैलेखमा बस दुर्घटना, एकजनाको मृत्यु

दैलेख, २५ कार्तिक । सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्वरको माइक्रोबस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । घटनामा चालक र सहचालकसहित १० जना घाइते भएका छन् । शुक्रबार राति भएको दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका ३१ वर्षका पारस...

नारायणगढ–मुग्लिङ सडकखण्ड सात घण्टा बन्द

चितवना, २५ कार्तिक । नारायणगढ–मुग्लिङ सडकखण्ड शनिबार सात घण्टा बन्द हुने भएको छ ।  चितवनको सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन सात घण्टा बाटो बन्द गर्न लागिएको  नारायणगढ–मुग्लिङ सडक आयोजनाले जनाएको छ । बिहान १० देखि बेलुका ५ बजेसम्म गाडीको...

धनुकुटमा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

धनकुटा, २५ कार्तिक । धनकुटाको सागुरीगढी–३ डुम्रेमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मे १ त ५९७ नम्बरको ट्रयाक्टरको ठक्करबाट स्थानीय अन्दाजी ४८ वर्षका शुक्रबहादुर याख्खाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरले पैदल हिडिरहेका...

सोलुको सोताङमा काँग्रेसका कार्यकर्तामाथि आक्रमण

    उमेद्वार केसी भन्छन : “प्रहरीले सुरक्षा दिएन”,    सोलुखुम्बु, २४ कात्तिक । सोलुखुम्बुको सोताङमा वामगठबन्धन र कांग्रेस कार्यकर्ताबीच मुठभेड हुँदा काँग्रेस जिल्ला कोषध्यक्षसहित दुवैतर्फका केही व्यक्ति घाईते भएका छन् । गठबन्धनका कार्यकर्ताले...

बसले ठक्करबाट स्कुटर चालकको मृत्यु

 कास्की, २४ कार्तिक । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा  बिहीबार साँझ बस र स्कुटर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । बगरबाट लामाचौरतर्फ गइरहेको ग१ख ६४५४ नंको पोखरा माइक्रोबसको ठक्करबाट इलेक्ट्रिक स्कुटरका चालक स्थानीय ४८ वर्षीय राम...

‘लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिलाई जिताउनुपर्छ’

बैतडी, २४ कार्तिक । आपूर्तिमन्त्री जयन्तबहादुर चन्दले निर्धक्कसँग मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् ।  चुनावी प्रचारप्रसारका लागि गृह जिल्ला बैतडी आएका मन्त्री चन्दले सिगास गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन...

एमालेको चुनाव प्रचार : विजुलीको पोल बाँडेर भोट माग्न थाल्यो

    हेटौंडा, २४ कात्तिक । नेकपा एमालेले चुनावको मुखैमा बिजुलीको पोल बाँडेर मतदातालाई प्रभावित पार्ने काम गरेका छन् । निर्वाचन आचारसंहिता विपरित विजुलीको पोल बाँडेपछि काँग्रेस कार्याकर्ताहरुले उनीहरुलाई प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएको छ...

गच्छदार भन्छन : कांग्रेसले चुनाव हारे लोकतन्त्र खतरामा पर्छ

       झापा, २३ कात्तिक,। नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले कांग्रेसले चुनाव हारे लोकतन्त्र खतरामा पर्ने बताएका छन् । उनले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले जित्नुको...

नारायणगढ–मुग्लिन सडकः सवारी रोक्दै काम गरिँदै

चितवन, २३ कार्तिक । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आउँदो आइतबारदेखि पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भएको छ ।  वर्षा र चाडपर्वको समय परेका कारण झण्डै दुई महिनायतादेखि भित्तो काट्ने काम रोकिएको थियो । भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर...

ट्रयाक्टर भिरबाट खस्दा ८ जना घाइते

नवलपरासी, २३ कार्तिक । नवलपरासीको दलदले डेढगाउँ सडकखण्डको बुलिङ्टार गाउँपालिका ६ भारतिपुरमा बुधबार राति ट्याक्टर भिरबाट खस्दा ८ जना घाइते भएका छन् ।  घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दलदलेबाट बुलिङ्टार...