• आज : Tuesday 26 September 2017
    11:51:22 NST

गोरखा—२ बाट नारायणकाजी लड्ने

गोरखा, ६ असोज । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ ।  गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । दुई क्षेत्रमा दुई–दुई वटा गरी चारवटा प्रदेश...

सप्तरीको रुपनीमा राजपा विजयी

सप्तरी, ६ असोज ।  सप्तरीमा राष्ट्रिय जनता पार्टीको अर्काे स्थानीय तहमा पनि जित भएको छ  । जिल्लाको  रुपनी गाउँपालिकामा राजपा नेपालका हरेराम यादव चार हजार ६८ मत प्राप्त गरी प्रमुख पदमा विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामनारायण...

राजपा कार्यकर्ताको मृत्यु

रौतहट, ५ असोज । रौतहटको कटहरीया नगरपालिका ८ बलुवाटोलमा कांग्रेस र राजपा कार्यकर्ताबीच भोटको विषयलाई लिएर झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा गम्भीर चोट लागेका राजपाका ५० बर्षीय रामपुकार यादवको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । हिजो राति ९ बजे तिरको...

मोरङको कानेपोखरीमा आगलागी, एकै परिवारका ४ को मृत्यु

  मोरङ, ५ असोज । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–३ हर्कपुरको एक घरमा आगलागी हुँदा एकै परिवारका ४ जनाले ज्यान गुमाएका छन ।  ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा बिहीबार बिहान ३ बजे अचानक आगलागी हुँदा उनीसहित ४ जनाको ज्यान गएको हो । जिल्ला...

सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी

सिरहा, ५ असोज । सिरहाको कर्जनहा नगरपालिकामा माओवादी केन्द्रले विजय हात पारेको छ । सिरहामा ८ नगरपालिका सहित १७ वटा स्थानीय तह रहेको माओवादी केन्द्रले पहिलो विजयको खाता खोलेको छ ।   मेयर पदमा दलित पासवान समुदायका गंगा पासवान र उप मेयर पदमा ज्ञानु श्रेष्ठले विजय...

जलेश्वर वडा नं १ मा लोकतान्त्रिकका झा विजयी

महोत्तरी, ४ असोज । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झाले २८६ मत ल्याएर विजयी भए...

बँदेलको आक्रमणमा परी पाँचजना घाइते

कञ्चनपुर, ४ असोज ।  जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो । नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष २६ का सुरेन्द्र...

निजगढमा कांग्रेसको अग्रता कायमै

बारा, ४ असोज ।  बाराको निजगढ नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।  नेपाली कांग्रेसका उमेदवारले ८७६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उमेदवारले ६६० मत प्राप्त गरेका छन्...

बलवा नगरपालिकामा कांग्रेस र एमालेबीच प्रतिष्पर्धा

काठमाडौं, ४ असोज ।  महोत्तरीको बलवा नगरपालिका प्रमुखमा कांग्रेस र एमालेबीच प्रतिष्पर्धा देखिएको छ ।  नगर प्रमुखमा कांग्रेस उमेदवारले अहिलेसम्म १८८ मत प्राप्त गरेका छन् भने एमालेका उमेदवारले १२९ मत प्राप्त गरेका छन् ।  संघीय समाजवादी फोरम नेपालका उमेदवारले...

काँग्रेसले अग्रता लिएपछि पुनः मतगणना गर्न फोरमको माग

लहान नगरपालिकाको मतगणना रोकियो   लहान, ३ असोज ।   लहान नगरपालिकाको मतगणना रोकिएको छ ।  लहान नगरपालिका–३ को मतगणनाका क्रममा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार केही मतको अग्रता लिएपछि संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिले पुनः मतगणनाको माग...