• आज : Saturday 21 April 2018
    3:11:26 NST

मधेसको मागअनुसार संविधान संशोधनः देउवा

वीरगन्ज, १२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसको माग र चाहनाअनुसरा नै संसदमा आज संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन् । वीरगन्जको नगरसभागृहमा शनिबार आयोजित नेपाली कांग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले मधेस र मधेसी जनताको माग र भावनाअनुसार संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरिने बताएका हुन् । उनले...

राष्ट्रपतिद्वार योग शिविर उद्घाटन

वीरगन्ज, ९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताएकी छिन् । वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को आज विहान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगको अभ्यासले मानव शरीरमा चेतनाको विकास गर्दछ भनिन । योगको महत्वलाई...

पितृ उद्धारका लागि गलेश्वरमा शतबीज छर्नेको घुइँचो

म्याग्दी, १३ मंसिर ।  मङ्सिर कृष्ण चतुर्दशीका अवसरमा आज बिहानैदेखि म्याग्दीको गलेश्वरमा शतबीज छर्नका लागि झक्तजनको घुइँचो लागेको छ । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ...

जलेश्वर कारागारमा कैदीबीच झडप, ८ जना घाइते,घटना बारे अनुसन्धान हुँदै

महोत्तरी,१२ मंसिर । महोत्तरीको जलेश्वर कारागारमा आइतबार बिहान कैदीबन्दीबिच झडप हुँदा ८ जना कैदी घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल जलेश्वरमा उपचार भैरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले जानकारी दिएका छन्...

नवलपरासीमा जीप दुर्घटना, ७ जनाको मृत्यु

नवलपरासी, १२ मंसिर । नवलपरासीको पहाडी बुलिङटारको वडा नम्बर ८ बतासामा  जीप दुर्घटना  हुँदा  सात जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्  ।  प्रहरी चौकी बुलिङटारका अनुसारका  दलदलेबाट डाँडाझेरीको छरछरेका लागि छुटेको ग  १ ज  ३६३२ नम्बरको  जीप...

मधेसको मागअनुसार संविधान संशोधनः देउवा

वीरगन्ज, १२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसको माग र चाहनाअनुसरा नै संसदमा आज संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन् । वीरगन्जको नगरसभागृहमा शनिबार आयोजित नेपाली कांग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति...

नयाँशक्तिले गरिबी फाल्छः डा. भट्टराई

झापा, ११ मंसिर । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबीलाई हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन्। मोरङको हसन्दहमा शनिबार नयाँ शक्ति, नेपाल गाउँ समितिले सञ्चालनमा ल्याएको एक...

सरकार सबैलाई समेट्न लागेको छः प्रधानमन्त्री

सिन्धुली, १० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कसैलाई निषेध गरेर होइन, सबैलाई समेटेर राष्ट्रिय एकता बलियो बनाउन सरकार लागिपरेको बताउनु भएको छ । सिन्धुलीको कल्पबृक्षमा बिहिवार दिउसो आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त...

राष्ट्रपतिद्वार योग शिविर उद्घाटन

वीरगन्ज, ९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताएकी छिन् । वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को आज...

अल्ट्रालाइट दुर्घटना, एकको मृत्यु

कास्की, ८ मंसिर । कास्कीको चापाकोटमा अल्ट्रालाइट दुर्घटनामा हुँदा एक रसियन नागरिकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।  तीन जना अट्ने एभिया क्लबको एनएएलसी कल साइन भएको अल्ट्रालाइट दुर्घटनामा पाइलट रसियन नागरिक अलेक्जेन्डर म्यासीमभको मृत्यु भएको हो।...

आगलागीबाट घर जल्दा २० लाखको क्षति

म्याग्दी, ८ मंसिर । म्याग्दीको भगवती–८ सिजलगाउँमा एक घरमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । स्थानीयवासी कुलबहादुर भण्डारीको घरमा सोमबार राती विद्युत् सर्ट भएर आगलागी हुँदा उक्त क्षति भएको हो ।   राति करिब साढे १ बजे एक्कासि आगलागी भएपछि...

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापा, ८ मंसिर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको लखनपुर–१ सीतापुरीस्थित सडकखण्डमा दुईवटा मोटरसाइकल जुध्दा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । मे ३ प ७६३६ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको मे २ प ५५४५ नम्बरको...