• आज : Wednesday 17 January 2018
    10:50:59 NST

संविधान संशोधन दर्ताको विरोध

बुटवल,१५ मंसिर । विभिन्न जिल्लामा संविधान संशोधन प्रस्ताव दर्ताको विरोध शुरु भएको छ । पाँच नम्बर प्रदेश टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोध गर्दै रुपन्देही, पाल्पा, गुल्मी अर्घाखाँचीमा विरोध प्रदर्शन शुरु भएको हो । सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा यातायात ठप्प पारेका छन् भने गुल्मीमा बेलुका ६ बजेसम्मका लागि बन्द आह्वान गरिएको छ...

५ नम्बर प्रदेश टुक्राएको विरोधमा विभिन्न जिल्लामा प्रर्दशन

गुल्मी,१५ मंसिर । संविधान संशोधन चाँहिदैन, प्रदेश नम्बर पाँचलाई टुक्राउन पाइँदैन भन्दै बुधबारदेखि प्रदेश नम्बर ५ का जिल्लाहरु गुल्मी,रुपन्देही,अर्घाखाँची लगायतका जिल्लाहरुमा आन्दोलन सुरु भएको छ । गुल्मी उद्योग वाणिज्य संघको संयोजनमा राजनीतिक दल, एवं भातृ...

संविधान संशोधन दर्ताको विरोध

बुटवल,१५ मंसिर । विभिन्न जिल्लामा संविधान संशोधन प्रस्ताव दर्ताको विरोध शुरु भएको छ । पाँच नम्बर प्रदेश टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोध गर्दै रुपन्देही, पाल्पा, गुल्मी अर्घाखाँचीमा विरोध प्रदर्शन शुरु भएको हो ।...

चिकित्सक आन्दोलित, विरामी मारमा

उदयपुर, १५ मंसिर ।  अठार दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा जिल्ला अस्पताल उदयपुरका चिकित्सक तथा कर्मचारीहरुले बुधबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । चिकित्सकको आन्दोलनका कारण बिरामीलाई समस्या भएको छ । आन्दोलनको समर्थन गर्दै चिकित्सहरुले...

संशोधन प्रस्तावको बिरुद्धमा आज प्यूठान बन्द

प्युठान, १५ मंसिर । सरकारले दर्ता गरेको संविधिान संशोधनको विरोधमा आजा  प्युठान बन्दको आह्वान गरिएको छ ।  सरकारले हिजो राती संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गरी प्यूठानलाई ५ नम्वर प्रदेशबाट टुक्र्याएर ४ नम्वरमा राखेको विरुद्धमा आन्दोलनरत...

यौन प्यास मेटाउन होटेल लगेका कैदी भागेपछि....

पोखरा, १५ मंसिर । उपचार गर्न लगिएका कास्की कारागारका कैदी पुष्कर खड्का अस्पतालबाट भागे । केही दिनअघि यस्तै खबर सहरमा फैलियो । तर उनी अस्पतालबाट नभई होटलबाट भागेको पत्ता लागेको छ । स्रोत भन्छ, ‘अस्पतालमा उपचारका लागि नभई उनलाई युवती भेट्ने मौका दिन होटल...

गौ बधको आरोपमा एक पक्राउ

बनेपा, १४ मङ्सिर । प्रहरीले गौवध गरेको आरोपमा काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ परेका एकजनालाई अदालतमा सोमबार गौवध मुद्दा दर्ता गरेको छ । सिन्धुपाल्चोकको नवलपुर गाविस–१ निवासी ३५ वर्षीय विशाल न्यौपानेलाई गाईको दुईवटा खुट्टासहित पक्राउ गरिएको जिल्ला...

अंगीकृत नागरिकता सरकारी प्रपोगण्डा मात्रैःठाकुर

नेपालगञ्ज,१३ मंसिर । तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले अंगिकृत नागरिकलाई उच्च पद सरकारी प्रपोगण्डा भएको बताएका छन् । अवधी पत्रकार संघले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चाका नेता ठाकुरले भनेः‘ यो मधेसीको माग होइन, हिजो...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङ,१३ मंसिर । मोटरसाइकल दुर्घटना हुँदा नेपाल ग्रामीण विकास बैंक इलाका कार्यालय तुलसीपुर दाङमा कार्यरत तर्कबहादुर वलीको ज्यान गएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका दाङ फूलबारी निवासी तर्कबहादुरको उपचारका क्रममा सोमबार बिहान ज्यान गएको हो । गएको बिहीबार...

पितृ उद्धारका लागि गलेश्वरमा शतबीज छर्नेको घुइँचो

म्याग्दी, १३ मंसिर ।  मङ्सिर कृष्ण चतुर्दशीका अवसरमा आज बिहानैदेखि म्याग्दीको गलेश्वरमा शतबीज छर्नका लागि झक्तजनको घुइँचो लागेको छ । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ...

जलेश्वर कारागारमा कैदीबीच झडप, ८ जना घाइते,घटना बारे अनुसन्धान हुँदै

महोत्तरी,१२ मंसिर । महोत्तरीको जलेश्वर कारागारमा आइतबार बिहान कैदीबन्दीबिच झडप हुँदा ८ जना कैदी घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल जलेश्वरमा उपचार भैरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले जानकारी दिएका छन्...