• आज : Wednesday 17 January 2018
    2:54:12 NST

साउदी अवर पुगेका ४ सय नेपाली भोकै

साउदी, मंसिर ।  वैदेशिक रोजगारका लागि साउदी अरबका विभिन्न सप्लाई कम्पनीमा पुगेका झन्डै चार सय नेपाली कामदार खानासमेत नपाएर भोकभोकै छन् । साउदीको रियाद, जेद्दा, दमामका विभिन्न सप्लाई कम्पनीमा आएकै दिनदेखि कम्पनीले खानासमेत नदिई पीडित बनाएर राखेको नेपाली...

सुडानमा दुर्इ नेपाली अपहरणमा परे

सुडान, मंसिर । सुडानको डार्फरमा दुईजना नेपालीसहित तीनजना अपहरणमा परेका छन् ।शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगमा कार्यरत नेपालीसहित तीनजना अपहरणमा परेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । उनीहरु आइतबार पश्चिम डार्फर राज्यको राजधानी...

अमेरिका पढ्न जाने नेपालीको सङ्ख्या बढ्यो

काठमाडौं, मंसिर । संयुक्त राज्य अमेरिकाका क्याम्पस तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको सङ्ख्यामा अघिल्लो वर्षभन्दा १८.४ प्रतिशतले वृद्धि भएको छ ।  सन् २०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानबारे सोमबार जारी गरेको ओपनडोर प्रतिवेदनका अनुसार...

पाकिस्तानी आक्रमणबाट भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

काठमाडौ, मंसिर। पाकिस्तानी फाइरिङबाट भारतीय सेनामा कार्यरत एक नेपाली युवाले ज्यान गुमाएका छन्। भारत—पाकिस्तान सीमावर्ती क्षेत्र रजौरीमा सुरक्षाका लागि खटिएका गोर्खा राइफलमा कार्यरत राइफलम्यान विमल तामाङको पाकिस्तानी फौजको आक्रमणमा मृत्यु भएको...

एनआरएन अमेरिकाको युथ कमिटिद्वारा बृहत्त अन्र्तक्रिया सम्पन्न

न्यूयोर्क,मंसिर। गैरआवासीय नेपाल संघ एनआरएन अमेरिकाको युथ कमिटीले न्यूयोर्कमा युवा अन्तरक्रिया सम्पन्न गरेको छ । न्यूयोर्कको ज्याक्सन हाईटमा रहेको ओम शान्ति मन्दिरमा उक्त बृहत्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानुनका बारेमा कानुन विद खगेन्द्र...