• आज : Wednesday 17 January 2018
    10:31:29 NST

विद्यार्थीलाई अमेरिकाले वर्कपरमिट प्रदान गर्ने

अमेरिका, पुस ।  अमेरिकाले सन्  २०१८ जुनसम्मका लागि २०१५ को अप्रिल २५ मा नेपालमा गएको भूकम्पबाट प्रत्यक्ष प्रभावित नेपाली विद्यार्थीलाई वर्क परमिट प्रदान गर्ने भएको छ । सन् २०१६ को डिसेम्बर २४ मा समाप्त भइैसकेको यो सुविधा १८ महिनाका लागि थपिएको हो ।अमेरिकी...

सिड्नीमा नेपाली युवकको डुबेर मृत्यु

सिड्नी,पुस । क्रिसमस र नयाँ वर्षको रौनक चलिरहेका बेला अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवकको मृत्यु भएको छ । क्रिसमसको पिकनिक खान भन्दै रोयल नेशनल पार्कको वाटामोला समुद्री किनारमा गएका २९ वर्षीय सुजन अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो...

अमेरिकामा कार दुर्घटनामा एक नेपालीको मृत्यु

अमेरिका, पुस । नेपाली चेली ममता कँडेलको निधनको समाचार सेलाउन नपाउँदै सवारी दुर्घटनामा अर्का नेपालकी निधन भएको छ । फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा २० बर्षीय संगम सुवेदीको मृत्यु भएको हो । फ्लोरिडा राजमार्ग गस्ती प्रहरीका अनुसार राज्य अन्तर्गत राजमार्ग...

जागिर परिवर्तन गर्दा कम्पनीको अनुमति नचाहिने

कतार, मंसिर ।  कतारमा आप्रवासी कामदारले जागिर परिवर्तन गर्न वा देश छोड्न रोजगारदाता कम्पनीको अनुमति लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । कतार सरकारले लागू गरेको  ‘काफला’ प्रणाली अन्त्य गर्ने घोषणा गरेसँगै रोजगारीमा कतारमा रहेकाहरुलाई राहत मिलेको हो...

कतारमा आप्रवासी कामदारलाई नयाँ नियम लागु

दोहा,मंसिर । मंगलबारदेखि कतारले आप्रवासी कामदारका लागि नयाँ नियम कार्यान्वयनमा ल्याएको छ । आप्रवासी कामदारका लागि निकै नै कठोर मानिएको‘कफाला’ प्रणाली संशोधन गरी नयाँ नियम लागु गरिएको हो । कतार सरकारले कफाला प्रणालीमा संशोधन गरी कामदारलाई थप अधिकार प्रदान...

काफला प्रणाली अन्त्य गर्ने घोषणा

कतार, मंसिर । कतार सरकारले विवादस्पद ‘काफला’ प्रणाली अन्त्य गर्ने घोषणा गरेको छ। ‘काफला’ प्रणालीमा आप्रवासी कामदारहरुले खाइरहेको जागिर परिवर्तन गर्न वा देश छाड्न रोजगारदाताको अनुमति लिनुपर्ने बाध्यता थियो। आज मंगलबारदेखि यो प्रणाली अन्त्य गरिने भएको...

पीडितलाई सघाउँदा लेबनानबाट नेपाल फर्काइयो

काठमाडौं, मंसिर । घरेलु कामदारको हैसियतमा आएर ‘अधिकारकर्मी’ को भूमिका निर्वाह गरेको र हाउसमेडलाई आश्रय दिएको अभियोगमा पक्राउ परेका काठमाडौंकी सुशीला (सुजना) रानालाई लेबनानले शनिबार राति नेपाल फिर्ता पठाएको छ । उस्तै आरोपमा पक्राउ परेकी धरानकी रोजमाया...

लेबनानद्वारा दुई नेपाली महिलालाई देश निकाला

लेबनान,मंसिर । लेबनान सरकारले दुई नेपाली महिला कामदारलाई देश निकाला गरेको छ । लेबनान अध्यागमनले सुजना राना र रोजी लिम्बुलाई पक्राउ गरेको थियो । अब नेपाल डिपोर्ट गर्ने भएको छ । अध्यागमनले उनीहरुमाथि अवैधानिक नेपाली कामदारलाई सघाएको र घरेलु कामदार भएर...

अब अनलाइनबाटै विदेश जानेको श्रम इजाजत....

काठमाडौ,मंसिर । विदेश जाने श्रम स्वीकृतिका पुसको पहिलो साता अर्थात पुस ३ गतेदेखि श्रम इजाजतको आवेदन अनलाईनवाटै पाइने भएको छ । वैदेशिक रोजगार विभागले पुस ३ गतेदेखि अनलाइन सिस्टमबाटै वैदेशिक रोजगारीमा जानेको श्रम इजाजतको प्रक्रिया सुरुवात गर्ने निर्णय गरेको हो...

संविधान संशोधन विरोधमा भारतमा पनि प्रदर्शन

काठमाडौं, मंसिर ।  सरकारले संसदमा दर्ता गरेको विधेयकको विरोधमा नेपालमा भइरहेको आन्दोलनमा ऐक्वद्धता जनाउँदै भारतको  नयाँदिल्लीस्थित जन्तरमन्तरमा प्रवासी नेपालीका चार संगठनले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।   सरकारले भारतको दबाबमा तराई र पहाड...