• आज : Wednesday 17 January 2018
    10:31:08 NST

कतारमा २२ नेपाली अलपत्र

काठमाडौं,  माघ ।  चार महिनको तलब नदिई कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कबिहिन भएपछि कतारमा २२ नेपाली कामदार अलपत्र परेका छन् । पीडितले उद्धारका लागि नेपाली दूतावाससहित कतारी निकायमा पुगे पनि सुनुवाई हुन नसकेको गुनासो गरेका छन् । आठ महिनाअघि कतार पुगेका...

आठलाख तिरेर यूएई पुगेका १ सय २४ युवा काम नपाएर अलपत्र

काठमाडौं,  माघ  । आठ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएर संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका १ सय २४ नेपाली सुरक्षागार्डले ९ महिनादेखि काम पाएका छैनन् । कम्पनीले काम दिन नसक्ने भएपछि उनीहरू नेपाल फर्कने भएका छन् । वैदेशिक रोजगारमा जाने कामदारका लागि लागत खर्च...

न्यूजिल्याण्डमा रक्सी पिएर गाडी हाँक्ने नेपाली युवकलाई देश निकाला...

काठमाडौ,माघ । न्यूजिल्याण्डमा रक्सी पिएर गाडी हाक्ने एक नेपाली युवकलाई देश निकालाको आदेश दिईएको छ । दिपेन्द्रले रक्सी पिएर गाडी चलाए र समातिए । अधिकांस व्यक्तिहरु यस्तो लफडामा पर्दा एक थप्पड र निश्चित जरीवानामा कुरा सकिन्छ । तर दिपेन्द्र प्रधानले भने यसको निकै...

लेबनानमा दुई नेपाली महिला पक्राऊ

इजरायल, माघ । इजरायली गुप्तचर सँस्था मोसादका लागि जासुसी गरेको आरोपमा दुई नेपालीलाई लेबनानमा पक्राऊ गरिएको छ। लेबनानको सामान्य सुरक्षा निर्देशनालयको कार्यालयले बुधबार जासुसीको आरोपमा दुई नेपालीसहित पाँच जनालाई पक्राऊ गरिएको जनाएको छ। निर्देशनालयले टर्की,...

वैदेशिक रोजगारीमा जानेको बीमा रकम दोब्बर बनाउने सरकारको घोषणा

काठमाडौ,माघ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बीमा २० लाख बनाउने घोषणा गरेका हुन्। अहिलेसम्म विदेश जाने कामदारको बीमा १० लाख बराबरको...

जन सम्पर्क समिति जानको सभापतिमा कँडेल

जापान, माघ । जापान स्थित नेपालली काङ्रेसको भात्री संगठन जन सम्पर्क समिती , जापानको लामो समय देखी को अन्योलताको अन्त्य भएको छ । नेपाल बाट साताहव्यापी निजी भ्रमणमा आउन्नु भएका ने काँ का केन्द्रिय समितीका सदस्य सुरेन्द्र राज पाण्डेको रोहवरमा असन्तुष्ट पक्षहरु...

लगानी भित्र्याउन मन्त्री महतको आग्रह

वासिङ्टन डिसी,  माघ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ भनेर गम्भीर रुपमा सोच्न आग्रह गरेका...

मजदुरी गर्न गएका २० नेपाली सात महिनादेखि भारतीय जेलमा

कञ्चनपुर,पुस । भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी नेपाली मजदुर सात महिनादेखि जेलमा रहेका छन् । मजदुरी गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको आरोप लगाउँदै कम्पनी प्रशासनले...

भारतमा बाटो खनिरहेका चार नेपाली कामदारको मृत्यु

झुलाघाट,पुस । भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा ढिस्कोले पुरिएर चारजना नेपाली मजदुरको ज्यान गएको छ । हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने ठाउँमा बुधबार बाटो खन्ने क्रममा चारजना नेपाली पुरिएर घटनास्थलमै ज्यान गएको सँगै काम गर्ने अर्का नेपाली...

कोरियामा ७.३ प्रतिशत ज्याला बढ्यो

काठमाडौं, पुस । दक्षिण कोरियामा २०१७ का लागि वृद्धि गरिएको ज्यालादर आइतबारदेखि लागू गरिएको छ । यस वर्ष ७.३ प्रतिशत ज्याला वृद्धि भएको छ । निर्धारित ज्यालाअनुसार कामदारले प्रतिघन्टा ६ हजार चार सय ७० वन प्राप्त गर्नेछन् । अब कामदारको दैनिक ज्याला ५१ हजार सात सय ६०...