• आज : Wednesday 17 January 2018
    10:32:30 NST

हावाहुरी र हिमपातका कारण भारतमा दुई नेपालीको मृत्यु

भारत, चैत । भारतको राजधानी नयाँदिल्लीमा चार्टर एकाउन्टेन्ट पढ्दै गरेका दुई विद्यार्थीको हिमाञ्चल प्रदेशस्थित कुल्लु मोनालीमा हावाहुरी र हिमपातका कारण मृत्यु भएको छ । उनीहरु एक साताअघि दिल्लीबाट ट्रेकिङका लागि त्यहाँ गएका थिए । मृत्यु भएकामा काठमाडौं निवासी...

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा थापा

अमेरिका (क्यालिफोर्निया), २१ चैत । प्रवासी नेपाली मञ्च अमेरिकाको बाल्टिमोर मेरिल्यान्डमा सम्पन्न दोस्रो अधिवेशनमा प्रभु थापा अध्यक्ष पदमा निर्बाचित भएका छन ।  थापाले खसेको कुल १४३ मतमध्ये ८५ मत प्राप्त गर्नुभयो ।  प्रतिद्वन्द्वी जनक रानाले ५६ मत प्राप्त गरे...

कुवेतको सपना देखाएर साउदीमा बेचिदै नेपाली महिला

काठमाडौं, चैत ।  नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्‍याएर ‘हाउस मेड’(घरेलु कामदार) का रुपमा बेच्ने गरेको खुलेको छ। नेपालले महिलालाई घरेलु कामदारका रुपमा साउदी जान प्रतिबन्ध लगाए पनि गिरोहले झुक्याएर कुवेत हुँदै त्यहाँ...

भारतमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु

भारत, चैत । भारतको पिथौरागढमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडी, पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ वर्षीय शरद कुँवर छन् । सोही ठाउँका २० वर्षीय भूपेन्द्र...

हत्या आरोपमा अष्ट्रेलियामा तीन नेपाली पक्राउ

अस्ट्रेलिया, फागुन । अष्ट्रेलियाको प्रहरीले एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा तीन नेपालीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीहरुको पहिचान खुलेको छैन । प्रहरीले जारी गरेको एक विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड...

अमेरिकामा सम्बन्ध विच्छेद गर्ने नेपालीको संख्या बढ्यो

अमेरिका, फागुन । सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दप्मती यहाँ आएको केही समयपछि एक्लाएक्लै बस्ने गरेका छन् । नवदम्पतीदेखि बच्च भइसकेकाहरु सम्मको सम्बन्ध विच्छेद भएका घटना यहाँ देख्न सकिन्छ । सम्बन्ध विच्छेदपछि बच्चाको रेखदेख कसले गर्ने...

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड

काठमाडौं, फागुन । कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै...

८ महिनादेखि ४३ नेपाली भारतीय जेलमा

काठमाडौं,  फागुन । खेतीपातीले घर खर्च धान्न नसक्दा मजदुरी गर्न भारत, हिमान्चल पुगेका डिलासैनी ४ का गोपाल साउद उतै जेल परेका छन् । ७ जनाको परिवारमा कमाउन एक्लो छोरा जेल पर्दा परिवारमा विजोग छ । घर खर्च नचल्दा भारत गएको हो । जेल पुगेको खबर आयो बुबा धनसिंहले भने । घर...

अष्ट्रेलियाको समुन्द्री तटमा मृत भेटिएकी नेपाली युवतीको पहिचान खुल्यो

सिड्नी,फागुन । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा मृत भेटिएकी नेपाली युवतीको पहिचान खुलेको छ । मृतक युवती काठमाडौंकी २१ वर्षीया श्रृष्टि भण्डारी हुन् । हराइरहेका युवक भने झापा विर्तामोडका २७ वर्षीय सन्दिप उप्रेती भएको खुलेको छ । न्यु...

नेपाली युवाको कश्मीरमा ज्यान गयो

काठमाडौं, २ फागुन । भारत–पाकिस्तान सीमा क्षेत्रबाट म्याग्दी कुहुँ–१ पूर्णगाउँका फुलप्रसाद अर्मजाले बेलायतमा रहेका दाजु गोविन्दलाई टेलिफोनबाट बाख्लो हिमपात भइरहेको बताएको एक महिनाजति भयो। भारतीय सेनामा कार्यरत उनी पाकिस्तानी भूभागबाट भारतीय भूमिमा हुने...