• आज : Wednesday 17 January 2018
    10:32:10 NST

नेपाली युवालाई भारतीय प्रहरीले हिरासतमै ‘हत्या’, गरे, सिमलामा तनाव

काठमाडौं, ५ साउन । प्रहरी हिरासतमै नेपाली युवकको मृत्यु भएपछि भारतको हिमाञ्चल प्रदेशस्थित सिमलामा हिंसा भड्किएको छ । प्रदर्शनका कारण शहरको सबै पसलका साथै स्कुल र कार्यालयहरु बन्द गरिएको छ । यो प्रदर्शन सामूहिक बलात्कारपछि १० वर्षीया बालिकाको हत्यासँग पनि...

दार्जीलिङकाे आन्दोलनले बंगालको विद्युत आपूर्ति बन्द

दार्जिलिङ, ३० असार ।  भारतको दार्जीलिङमा आन्दोलनकारीले पश्चिम बंगालको महत्वपूर्ण विद्युत आपूर्ति बन्द गरिदिएका छन् । आन्दोलनकारीहरुले मङपु समष्टिमा रहेको टिस्टा जलविद्युत परियोजना–३ मा तालाबन्दी गरेर बुधबारदेखि विद्युत आपूर्ति बन्द गरिदिएका हन्...

राजदूत शेर्पा तीन दिन सिड्नी भ्रमणमा

सिड्नी, २८ असार । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा गत शुक्रबारदेखि सोमबार बिहानसम्म सिड्नीमा रहिन। राजदूत बनेर आएपछिको उनको यो राजधानी क्यानबेरा बाहिरको पहिलो भ्रमण थियो । शुक्रबार साँझ सपरिवार सिड्नी आएकी भएपनि उनी शनिबार र आइतबार यहाँका...

सम्मान फिर्ता गर्दै गोर्खाल्यान्ड आन्दोलनकारी

दार्जिलिङ, असार । शनिबार दार्जिलिङमा घाइते भएका अशोक तामाङको सिक्किमको मणिपाल अस्पतालमा मृत्यु भएसँगै गोर्खाल्यान्ड आन्दोलनमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।सहयोद्धाको मृत्युसँगै गोर्खाल्यान्ड आन्दोलनमा सहभागी नागरिक थप शोकमग्न बनेको मोर्चा नेत्री...

मलेसियाबाट २८ नेपाली कामदारको उद्धार

काठमाडौं, असार ।  मलेसियास्थित घरफिर्ती कोन्द्रमाहवाई टिकटको खर्च वेहोर्न नसकी अलपत्र परेका २८ जना नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार सोमबार गरी स्वदेश फर्काएको छ । रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली विविध कारणले अवैध हुने गर्दछन् । र...

शवयात्रामा उत्रिए हजारौं नेपालीभाषी

दार्जिलिङ असार । बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन् ।  शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव...

कतारमा नयाँ कामदार ‘पर्ख र हेर’ को अवस्थामा

काठमाडाैं,  असार । काठमाण्डाै । कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो। निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा...

दुबईमा एक नेपालीको हत्या

दुबई, जेठ । यूएईको दुबईमा भोताङ–८ सिन्धुपाल्चोककी २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । अबुदाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ ।...

विदेशी जेलमा मृत्युदण्ड कुर्दै १७ नेपाली

काठमाडौं, १८ जेठ । विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण हुने विश्वका ३२ वटा मुलुकमा रहेका नेपाली...

मलेसियामा अलपत्र १८ नेपालीकाे उद्दार

काठमाडौं,  बैशाख । मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ।  दूतावासले जारी गरेको विज्ञप्तिमा त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरी सरकारबाट उपलब्ध बजेटबाट हवाईटिकट...