• आज : Wednesday 17 January 2018
    2:54:02 NST

गोर्खाल्याण्ड आन्दोलन ५० दिन पूरा, संकटकाल र भोकमरीको खतारा

दार्जिलिङ,  साउन । गोर्खाल्याण्डको माग गर्दै दार्जिलिङमा जारी आन्दोलनले ५० दिन पूरा गरेको छ । यो अहिलेसम्मकै धेरै लामो अान्दोलन हो । बंगाल सरकारले नेपालीभाषीको माग पूरा गर्नेतिरत भन्दापनि नाकाबन्दी गरेर अघोषित संकटकाल घोषणा गरेको । दार्जिलिङ अासपास क्षेत्रमा क्षेत्रमा सुरक्षाकर्मी र अान्दोलनकारीबीच झडप जारी छ  । सरकारले ३५ दिनदेखि इन्टरनेट सेवा बन्द गरेको छ ।...

चन्द्र भण्डारी भन्छन : गुलामी गरेर मन्त्री खानु छैन, टिकट पनि लिनु छैन

युएई, भदौ। काँग्रेस नेता चन्द्र भण्डारीले गुलामी गरेर मन्त्री खान आफूले नचाहेको बताएका छन् । नेपाली जनसम्पर्क समिति युएईले गरेको कार्यक्रममा भण्डारीले काँग्रेस नेतृत्वले आफ्नो गौरवमय विगत र उज्वल भविष्यलाई नजरअन्दाज गर्दा काँग्रेस वर्तमानमा गुमराहमा...

ओमानमा नेपालीलाई यातना : घर फर्किन पनि छैन सजिलो

ओमान, भदाै । एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे । उनको घरमा काम गनेृ झापाकी २३ बर्षीया युवती दूतावासको आश्रयमा थिइन् । मस्कटबाट हजार किलोमिटर टाढा सललाहबाट भागेर उनी दूतावासको शरणमा आएकी थिइन् । दूतावासले उनलाई नेपाल पठाउन लागेको विषय...

कतारमा घरेलु कामदारको लागि आयो यस्तो 'नयाँ कानुन'

अाेमन, भदाै .  कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ । नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु कामदार निर्देशिकाका अधिकांश विषयलाई सम्बोधन गरेको खबर आजको कान्तिपुरमा  छ ।   कतारका अमिर...

एनआरएन कतारको अनुसासन संयोजकमा ढुंगानाको उम्मेदवारी

काठमाडौं, भदौ ।  गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद कतारको नयाँ कार्यकालका लागि अनुसासन तथा अनुगमन समिती संयोजकमा युवा समाजसेबी नन्दप्रसाद ढुंगानाले आफ्नो उम्मेदवारी दर्ता गरउनुभएको छ ।    काभ्रेपलान्चोक सेवा समाज कतारका अध्यक्ष तथा काभ्रे...

बेलायत जनसम्पर्क सभापतिमा सिंहकाे उम्मेदवारी घोषणा

लन्डन, साउन । आगामी सप्टेप्वर १७ तारिखमा हुन गइरहेको नेपाली कांग्रेसको विदेशस्थित शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज सिंहले उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि विभिन्न समुहमा विभाजित जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन...

ठगी मुद्धामा फसेकी रविना थापा अध्यक्षको दावेदार

अमेरिका । एनआरएन– एनसिसि अमेरिकाको निर्वाचनले यतिखेर प्रवासी नेपाली बजार तातेको छ । संस्थाको नेतृत्वमा आउन धेरैजनाले कसरत गर्न थालेका छन् । अध्यक्ष हुने लालसाले धेरैलाई सताएको छ । आफ्नो धरातल विर्सिएर पदको गरिमालाईसमेत ख्याल गर्न नसक्ने ब्यक्ति पनि...

एनआरएन अमेरिका निर्वाचन र गौरी जोशीको बखेडा

अमेरिका, साउन ।  एनआरएन एनसिसि अमेरिकाको अध्यक्षमा उम्मेदवार दावी गरिरहेका गौरी जोशी निर्वाचन समितिद्वारा जारी गरेको अन्तिम लिष्टमासमेत आफ्नो नाम नआएपछि रुवाबासी गर्दै हिडेका छन् ।  विधि विधान र प्रक्रिया विपरित गइ एक्कासी संस्थाको अध्यक्षमा उम्मेदवारी...

उग्र बन्दै गोर्खाल्याण्ड आन्दोलन

दार्जिलिङ, साउन । भारतको पश्चिम बंगालस्थित पहाडी क्षेत्र दार्जीलिङबाट सुरु भएको गोर्खाल्याण्ड आन्दोलनले क्रमशः समथर भूभागतिर पनि उग्र रुप लिन थालेको छ । आन्दोलनका कारण ठूलो जातिगत झडप हुनसक्ने भन्दै त्यस क्षेत्रका बासिन्दा त्रसित छन् । बंगाली समुदायको एक...

गोर्खाल्याण्ड आन्दोलन ५० दिन पूरा, संकटकाल र भोकमरीको खतारा

दार्जिलिङ,  साउन । गोर्खाल्याण्डको माग गर्दै दार्जिलिङमा जारी आन्दोलनले ५० दिन पूरा गरेको छ । यो अहिलेसम्मकै धेरै लामो अान्दोलन हो । बंगाल सरकारले नेपालीभाषीको माग पूरा गर्नेतिरत भन्दापनि नाकाबन्दी गरेर अघोषित संकटकाल घोषणा गरेको । दार्जिलिङ अासपास...

जनसम्पर्क समिति बेलायतमा युवराजको सम्भावना बलियो

काठमाडौं, साउन । बेलायतमा विगत लामो समयदेखि सक्रिय रहँदै आएका युवराज सिंहले नेपाली कांग्रेस निकट जनसम्पर्क समिति बेलायतको अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । विभाजित जनसम्पर्क समति यूकेको चेतनाथ खनाल समुहका महामन्त्री सिंहले आउँदो अधिवेसनमा...