• आज : Thursday 26 April 2018
    10:04:32 NST

गाडी नचल्दा यात्रुलाई सास्ती

काभ्रे, ४ चैत । काभ्रेको बनेपा–पनौती सडकमा गाडी नचल्दा यात्रुलाई समस्या भएको छ । दुर्घटना बढेको र चालकले लापरबाही गरेर गाडी चलाउन थालेको भन्दै स्थानीय बासिन्दाले बनेपा पनौती सडक खण्डको खर्पु चोक र आइटी पार्क अगाडी सडक अवरुद्ध गरेका हुन् ।
शनिबार बेलुकी पनौती ५ नैकिन्टारका ३५ बर्षका बालकृष्ण श्रेष्ठको ज्यान गएको थियो । घटनाको विरोध तथा दुर्घटना रोक्न माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका हुन् । 

Comment

Related News