• आज : Thursday 26 April 2018
    10:01:50 NST

रोशन न्यौपाने बने एनआइसी बैंकको कामु सीईओ

काठमाडौं, ३ चैत । रोशनकुमार न्यौपानेलाई एनआइसी एसिया बैंकले कामु सीईओमा नियुक्त गरेको छ।  शुक्रबार बसेको बैंककोसञ्चालक समिति बैठकले न्यौपानेलाई नियुक्त गरेको हो ।  यसअघि न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए।
साथै सञ्चालक समिति बैठकले लक्ष्मण रिसालले गरेको राजीनामा स्वीकृत गरेको छ। रिसालले कार्यकाल बाँकी छँदै राजीनामा गरेका  छन।

Comment

Related News