• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

गायिका लोहनीले भनिन् : 'उखान टुक्का मात्र कहिलेसम्म ओली जी ?'

तीज गीतमा ओली सरकारप्रति ब्यङ्ग्य


काठमाडौं, असार  । यदुराम सापकोटाको शब्द लयमा रहेको , ओली सरकारप्रति ब्यङ्ग्य हानिएको तीज गित सार्वजनिक भएको छ।
 पानीजहाज, रेल, फ्रि वाईफाई,चन्द्रमा जाने रकेट, पाईपलाईनको ग्यासँ, स्विजरल्यान्ड लगायत धेरै सपनाका चाङ्हरुलाई समेटेर बनाईएको उखान टुक्का संग्रह गीतमा ज्योती लोहनी र यम सापकोटाको आवाज रहेको छ।
गीतमा उखान टुक्काले हुदैन  अब काम गर्नुपर्यो भनेर आग्रह समेत गरिएको छ। 
गायक सुर्य खड्काको युटब च्यानलबाट बजारमा आएको गितका शब्दले सरकारका मन्त्रीहरु बोलेका कुराहरु सबै समेटेको छ।

प्रतिकृया दिनुहोस

१२ वर्षपछि ‘जय भोले’ लिएर आए अशोक

काठमाडौं । पुराना स्टार कलाकारको पुनरागमनले सफलता पाइरहेका बेला पुराना सफल निर्देशक अशोक शर्मा पनि झण्डै १२ वर्ष पनि नयाँ चलचित्र निर्देशनमार्फत

‘क्याप्टेन’सँग ‘जात्रै जात्रा’को भिडन्त पक्का 

काठमाडौं । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणको घोषणा भन्दा पनि

‘मालिका’ले युनिभर्सल सर्टिफिकेट पाउँदा रेखा मक्ख 

काठमाडौं । अभिनयसँगै निर्देशनमा समेत अब्बलता हासिल गरेकी रेखा थापाको पछिल्लो चलचित्र मालिका प्रदर्शनका लागि तयार भएको छ । कार्तिक १६ गतेबाट