• सोमबार ५-४-२०७५/Monday 08-20-2018

सरकारले टुङ्गयायो संघ र प्रदेशमा रहने कर्मचारीको संख्या

संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७०

काठमाडौँ, असार ।  लामो समयदेखि गृहकार्यमा रहेको  संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी मिलान गनेृ काय सरकारले टुङ्ग्याएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सञ्चारकर्मीलाइ जानकारी दिए । 
 मन्त्रालयका अनुसार छन् । यसअघि समितिले स्थानीय तहको अन्तरिम व्यवस्थापनका लागि ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुङ्ग्याएको थियो । 
संघ र प्रदेशको दरबन्दीलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गराएर लागू गरिने छ । 
तय गरिएको दरबन्दीको सूचि अनुसार प्रदेश नं १ मा दुईहजार ८०८, प्रदेश नंं २ मा दुईहजार ३४३, प्रदेश नं ३ मा दुई हजार ६७३, प्रदेश नं ४ मा दुईहजार २४७, प्रदेश नंं ५ मा दुईहजार ५९७, कर्णाली प्रदेशमा एकहजार ८४२ र प्रदेश नंं ७ मा दुईहजार ६० कर्मचारीको दरबन्दी रहने छ । 
प्रदेश तहमा पहिला क्षेत्रीय र अञ्चल कार्यालयमा रहेका कर्मचारी खटाइनेछ । 
थारु आयोग, समावेशी आयोग, दलित आयोग, आदिवासी आयोग, मुस्लिम आयोगलगायत बाहेकका संवैधानिक आयोगमा रहने कर्मचारी दरबन्दीे  भने अझै टुङ्गिएको छैन् । 
अहिले करीब एकलाख १७ हजार दरबन्दीमा करीब एकलाख छ हजार मात्र कर्मचारी कार्यरत छन् । 
 

प्रतिकृया दिनुहोस

सूचनाको हकसम्बन्धी ऐनले के भन्छ ?

काठमाडौं, साउन  ।  आज  राष्ट्रिय सूचना दिवस मनाइँदैछ   । यो ११औँ राष्ट्रिय सूचना दिवस हो । सूचनाको हकसम्बन्धी ऐन लागु भएको दिनको सम्झनामा यो दिवश

"अदालतको आदेश रिहाई गर्ने : गृहमन्त्री वादलको आदेश पक्राउको"

काठमाडौंः साउन । सर्वोच्च अदालतले रिहाइको आदेश भएका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले पुुुनः पक्राउ गरेको छ ।  नेत्रविक्रम चन्द

"विश्वकर्मा 'प्रकाण्ड' लाई थुनामुक्त गर"

काठमाडौँ, भदौ । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका