• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

भानुजयन्तीका अवसरमा मुलुकभर विविध कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन् । 
२०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधरण र कालजयी रहेको भन्दै प्रशंसा गर्नुभयो । भानुजयन्तीका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरिएका छन् । प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।  भानुजयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रममा कार्यक्रममा प्रधानमन्त्री ओली, रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीलगायतको उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस

डा. केसीलाई बोकेको हेलिकोप्टर टुडिखेलमा अवतरण

  काठमाडौं, साउन । डा. गोविन्द केसीलाई बोकेर जुम्लाबाट हिँडेको सैनिक हेलिकोप्टर काठमाडौंको टुँडिखेलमा अवतरण गराईएको छ ।  डा. केसीलाई दिउँसै ल्याई

बाहिर जुम्ली महिला र भित्र चिकित्सक विद्यार्थी एवं कर्मचारीको अवरोध

जुम्ला, साउन  । २० दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीलाई अपहरण शैलीमा जवरजस्ती काठमाडौं ल्याउने तयारी सरकारले एकतर्फी रुपले गरेपछि जुम्लका

डा. केसी भन्छन : 'अपहरण गरेर सरकार काठमाडौं लान खोज्दैछ'

जुम्ला,  साउन । चिकित्सा शिक्षा सुरधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमविविएस डाक्टरी पढाइ सुरु गर्नुपर्नेलागायतका माग राखेर