• सोमबार ६-८-२०७५/Monday 09-24-2018

लेनको पालना गर्नुभएन : 'अब तपाइँको घरमा नै फोन आउनसक्छ '

उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ

तस्बिर : फाइल फोटो

 

काठमाडौं, असार  । सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशासित बनाउन भन्दै ट्राफिक प्रहरी महाशाखाले  उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ गरेको छ ।
महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ‘सर्भिलेन्स भेइकल’ राखेको छ । 
यस्तो भेइकल विशेष क्यामेरा जडित र चारै क्षेत्रको सडक अनि सवारी अवस्थाको रेकर्ड राख्नसक्ने विशेष किसिमको रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  
ट्राफिक प्रहरीले सञ्चारकर्मीलाइ दिएको जाननकारी अनुसार क्यामेराले खिचेका फुटेजका आधारमा ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागसँग लेन मिच्ने वा जथाभावी लेन अनुशासन उल्लंघन गर्ने सवारी धनीको पुरा विवरण मागेर घरमा नै फोन गर्नेछ ।
यसरी फोन गर्दा ट्राफिक प्रहरीले सवारीले लेन मिचेको जानकारी गराउँदै ट्राफिक कार्यालयमा बोलाउने छ ।  तीन पटकसम्म आग्रह गर्दा पनि सवारी धनी उपस्थित नभएमा सवारीसहित चालकलाई नियन्त्रणमा लिनेछ ।

प्रतिकृया दिनुहोस

अपांगता सम्बन्धी कानून कार्यान्वनको माग 

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दिगो विकासको लक्ष्य पूरा गर्न विकृति र विसंगतिकोविरुद्ध सरोकारवाला निकायहरु एकजुट

एसिड प्रहारबाट घाइते सम्झनाको मृत्यु

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते रौतहट चन्द्रनिगाहपुरकी सम्झनाकुमारी दासको मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत सम्झनाको आइतबार राति

निर्मला पन्त हत्याबारेको छानबिन प्रतिवेदनमा के छ ? 

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको प्रतिवेदन तयार भएको छ । घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको हो