• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

प्रधानमन्त्री कार्यालयकै काम सुस्त

काठमाडाैं । प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी यसको मातहत विभिन्न अनुसन्धानमूलक निकाय ल्याइए पनि ती निकाय प्रभावकारी बन्न सकेका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीकै रुचिका आधारमा चार महिनाअघि राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो। तर ती निकायको कामकारबाही प्रभावकारी बनाउँदै शक्तिशाली निकायका रूपमा स्थापित गराउन सशक्त पहल थालिएको पाइएको छैन।

प्रधानमन्त्री ओलीले पनि ती निकायलाई शक्तिशाली बनाउन खासै ध्यान दिन नसकेको बताइएको आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रधानमन्त्री मातहत ल्याइएका र रहेका अन्य सबै निकायलाई सशक्त एवं प्रभावकारी बनाउन आवश्यक कार्यायोजना छिट्टै ल्याउने प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले बताए।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री झन कठोर,  निर्णयमा गुपचप

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद्

विघटनको संघारमा नेविसंघ

काठमाडौं — माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन अन्योलमा परेको छ । पार्टी

दुईतिहाइको दुरुपयोग, योग्यता नै नपुगेकी अन्जान इजरायलको राजदूतमा सिफारिस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गर्नुभएको