• सोमबार ६-८-२०७५/Monday 09-24-2018

आजको मौसमः पश्चिममा ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ  । देशको पश्चिम क्षेत्रमा बुधबार मौसम पूर्णरुपमा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
यस्तै पूर्व तथा मध्य क्षेत्रको मौसम भने सामान्यतया बदलीको अवस्थामा रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

पूर्व तथा मध्य क्षेत्रमा हल्कादेखि मध्यम स्तरको पानी पर्ने देखिएको छ भने पश्चिमका धेरै ठाउँमा मध्यम तथा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

दिनभरि नै देशभरको मौसम बदलीको अवस्था नै रहने र खुल्ने सम्भावना रहेको मौसमविद श्रेष्ठले जानकारी दिए । पानी नपरे पनि घाम भने नलाग्ने उनले बताए । बेलुका पनि बदलीकै अवस्था रहने छ । अझै केही दिन मौसम यस्तै रहने देखिएको छ ।

प्रतिकृया दिनुहोस

विजयादशमीको विभिन्न साइत सार्वजनिक

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।  असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७

राष्ट्रकविलाई शतायु जन्मदिनको शुभकामना !

झन् जवान महसुस भइरहेछः राष्ट्रकवि काठमाडौं । राष्ट्रकवि माधव घिमिरे आइतबार १००औँ जन्मदिन मनाउँदैछन्। १००औँ जन्मदिनको अवसरमा घिमिरे काठमाडौं

पुर्वडिएसपीविरुद्ध बुहारीको कै उजुरी परेपछि...

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ ।  महानगरीय