• आज : Sunday 25 February 2018
    11:36:46 NST

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी प्रहरी अनुसन्धानमा

काठमाडौं, २५ माघ । चलचित्र अभिनेता तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले मानव तस्करी गरेको भन्दै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
द्वन्द्व निर्देशकसमेत रहेका खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै रकम असुल गरेको प्रहरी स्रोतले जानकारी दियो । खड्गीले १५ भन्दा बढी व्यक्तिसँग रकम असुल गरेको प्रहरी स्रोतले जनायो । स्रोतका अनुसार कति व्यक्तिलाई कोरिया पुर्याएर छाडेको समेत आरोप छ ।

Comment

Related News