• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

चलखेलमा अड्कियो धरहरा पूनर्निर्माण

काठमाडाैं । २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्य अगाडि बढाउन मंगलबार टेन्डरको टुंगो लगाउने तयारी गरेको थियो ।

तर, ठेकेदारको चलखेलका कारण सात दिन म्याद थप गरिएपछि धरहरा पुनर्निर्माण पछाडि धकेलिएको हो । आजको नगरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

प्राधिकरण सांस्कृतिक सम्पदा पूनर्निर्माण शाखाका प्रमुख राजुमान मानन्धरका अनुसार, ठकेदार कम्पनीले फर्जी कागजपत्र पेश गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी पर्यो । सोही उजुरी छानबिनका लागि टेन्डर प्रक्रिया सात दिन स्थगित गरिएको हो ।

प्रतिकृया दिनुहोस

"सरकार अझै न्यायका लागि मैले के गर्नुपर्छ : न सरकार बोल्छ न सत्ताधारी दलका नेता "

  कञ्चनपुर, कात्तिक । छोरीको हत्यारा सार्वजनिकको माग राख्दै अनिश्चितकालिन धर्नामा बसेका १३ वर्षीया बालिका निर्मला पन्तका आमाबाबुको स्वास्थ्य

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

कञ्चनपुर — निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच

सीमा ४८ घण्टा बन्द

दार्चुला  । भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका