• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

धरापमा राजमार्गका पुल, यात्रु दैनिक सास्ती खेप्न बाध्य

काठमाडाैं । दैनिक ३ हजार बढी सवारीसाधन गुड्ने पुर्व—पश्चिम राजमार्गअन्र्तगत पथलैया निजगढ खण्डको दुधौरा पुल दुई पटक भासियो — पहिलो पटक २०७१ साउनमा र दोस्रो पटक २०७४ साउनमा ।

पुलन सञ्चालनमा आउन करिव डेढ महिना लाग्यो डाईभर्सन बनाएर अस्थायी रुपमा सवारी साधान सञ्चालन गरियो । यात्रु दैनिक सास्ती खेप्न बाध्य भए ।

मालवाहक सवारी साधन सडकमै रोकिए ।

दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाई भयो ।

दोस्रो पटकको मर्मतमा मात्र करिव २३ लाख रुपैयाँ खर्च भएको डिभिजन सडक कार्यालयय हेटौँडाले जनाएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस

स्वास्थ्य विभागका उपसचिव बाबुराम लामिछानेलाई भ्रष्टाचार मुद्दा

काठमाडौँ । स्वास्थ्य सेवा विभागमा कार्यरत उपसचिब बाबुराम लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

जाजरकोटमा बिहीबार बेलुका भएको बस दुर्घटनाका मृतकको सनाखत

जाजरकोट । जाजरकोटमा बिहीबार बेलुका भएको बस दुघर्टनामा परी मृत्यु भएका चारमध्ये तीनजनाको सनाखत भएको छ । मृत्यु हुनेमा डोल्पा, जगदुल्ला छाँचुका

बलात्कारको आरोपमा प्रहरी हवल्दार पक्राउ

दाङ  । दाङमा बलात्कारको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय फुलवारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दलाई