• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

लाईसेन्स छपाईमा चरम लापरबाही

काठमाडाैं । लाईसेन्स छपाईमा चरम लापरबाहीयातायात व्यवस्था विभाग कार्यालय ठुलो भर्याङले ट्रायल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुनः खिचाउन अनुरोध गरेको छ ।

ठुलो भर्याङस्थित कार्यालयबाट २०७४ भदौदेखि चैतसम्म खिचिएको फोटोमा यस्तो समस्या आएको कार्यालयले जनाएको हो ।

कार्यालयले असार १९ मा बायोमेट्रिक लाईसेन्स जारी गर्दा फोटो धमिलो आउने भएकाले पुनः फोटो खिच्न आउनु भन्दै सुचना जारी गरेको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस

डा. गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याइयो

काठमाडौं– जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं ल्याएको छ ।  बिहीबार डा। केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट

प्रहरी दमनको कांग्रेस सभापति देउवाद्वारा निन्दा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन सबैलाई आह्वान

‘पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ’

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन्। निर्माणाधीन