• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

सुन तस्करी प्रकरणः गोरेका सहयोगीसहित तीनजना जेल चलान

काठमाडाैं । संंगठित अपराध, सुनकारी र सनम शाक्य हत्या मुद्धाका थप तीन अभियुक्तलाई जिल्ला अदालत मोरङले सोमबार पुर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

अरु तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको छ । 

न्यायाधीश नारायणप्रसाद शर्माको ईजलासले मदन सिलवाल, भुजुङका चालक लक्षु गुरुङ र गोरेका सहयोगी भनिएका रामकुमार तिवारीलाई थुनामा राख्न आदेश दिएको हो । 

तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै अदालते उनीहरुलाई थुनामा राखेर पुर्वपक्ष गर्न आदेश दिएको हो ।, आजकोकान्तिपुरदैनिकमा यो खबर छ ।

प्रतिकृया दिनुहोस

डा. गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याइयो

काठमाडौं– जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं ल्याएको छ ।  बिहीबार डा। केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट

प्रहरी दमनको कांग्रेस सभापति देउवाद्वारा निन्दा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन सबैलाई आह्वान

‘पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ’

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन्। निर्माणाधीन