• आज : Monday 28 May 2018
    1:09:53 NST

तोकियो प्रदेश मुकाम : कुन प्रदेशको अस्थायी मुकाम कहाँ ?

 
काठमाडौँ,  माघ ।  सरकारले सातवटै प्रदेशको अस्थायी मुकामको लगाएको छ । बुधबार दिउँसो ३स्०० बजे बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी मुकामको टुंगो लगाएको हो ।
 
मन्त्रिपरिषदले प्रदेश नम्बर १ को राजधानी विराटनगर, प्रदेश  २ को जनकपुर तोकेको छ । भने प्रदेश ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकेको छ।

Comment

Related News