• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

 रोकियो  रानीमहल, फसादमा पूर्व मिस नेपाल निकिता 

काठमाडौं । शृंखला खतिवडाले मिस नेपालको ताज पहिरिनेवित्तिकै निकिता चाण्डकले अभिनय करिअर सुरु गरिन् । 

 

रानीमहबलबाट उनको यात्रा सुखद हुने अपेक्षा थियो । चलचित्रमा अनुबन्धित भएबापत लोभलाग्दो पारिश्रमिक पाईन । आधी रकम छायांकन अगावै लिएकी निकिताले बाँकी रकम छायांकन पश्चात दिने सहमति भएको थियो । दुर्भाग्य चलचित्र २० प्रतिशत छायाँकन पुरा नहुँदै फिल्म रोकिएको छ ।

 

कारण हो, निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापमकोटाबीचको किचलो । भुसालले सापकोटामाथि आर्थिक हिनामिना गरेको आरोप लगाए । तर, सापकोटा त्यसैलाई ठाडै अस्वीकार गर्छन् ।

 

आर्थिक किचलोका कारण चलचित्रको बाँकी छायांकन हुने नहुनेमा कुनै टुंगो नभए पछि नायिका निकितालाई पहिलो गासमै ढुंगा लागेको छ । 

प्रतिकृया दिनुहोस

गायिका आनीको सहयोग : तुइन विस्थापन गर्न प्रधानमन्त्रीलाई एक करोड

काठमाडौँ, साउन । तुइन विस्थापन भयो भनेर फलाक्दै आएका  प्रधानमन्त्री केपी शर्मा ओलीलाइ गायिका आनी छोइङ डोल्मा शेर्पाले तुइन विस्थापन कार्यक्रममा

दरबारीया शैलीमै देखिए पाटन दरबारमा तीन कलाकार 

काठमाडौं । कुनै बेला दरबारभित्रै हुने विविध मनोरञ्जनका क्रियाकलाप सुन्न पाइन्थ्यो । एकाधले देख्न पनि पाउथे र पाठ्य पुस्तकमा पढाइन्थ्यो पनि । अब यो

श्रीमती पीडित बने यी तीन कलाकार...!

काठमाडौं । कलाकार तथा निर्माता पुरन थापाले कान्छीमट्याङट्याङ पछि चलचित्र ‘पिरिम पर्या छन्’ बजारमा ल्याउँदैछन् । पुरन हास्य कलाकारको रुपमा