• आज : Wednesday 17 January 2018
    3:05:42 NST

आफन्तकहाँ हिँडेकी महिलाको शव जंगलमा भेटियो

काठमाडौं, २७ पुस । सल्यानको दार्मा गाउँपालिका ६ स्थित पैयाँकाठेको जंगलमा एक महिला मृत्त फला परेकी छन् । सल्यानको दार्मा गाउँपालिकाको वडा नम्बर ४ की तीलि बुढाथोकी बुधबार साँझ ५ बजे पैयाँकाठेको जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । 
बिहान घरबाट आफन्तको घरमा हिंडेकी बुढाथोकी बेलुका सम्म आफन्तको पनि नपुेगपछि र घर पनि नफर्केपछि उनको खोजी सुरु गरिएको थियो ।  महिलाको मृत्युका बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी लिएको छ ।

Comment

Related News