• आज : Wednesday 17 January 2018
    3:03:36 NST

कुर्सीमा बस्न नपाई बिदाइ

काठमाडौं, २७ पुस । सर्वोच्च अदातलबाट पुनर्बहाली भएका डिन प्राडा शशि शर्मा कुर्सीमा बस्न नपाउँदै बिदा हुँदै छन् । पदावधि सकिन चार दिन बाँकी छँदा सर्वोच्चको आदेशले पुनर्बहाली भएका उनी हाजिर गरे पनि डिनको कुर्सीमा बस्न पाएनन् ।
डिन कार्यालयमा चिकित्सा क्याम्पस, स्वावियुले तालाबन्दी गरेको छ । डा. शर्माले आईटी विभागमा गई हाजिर गरिरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
अदालतले चार बर्ष लामो मुद्दा किनारा लगाउँदै आइतबार उनलाई बहाली गरेको थियो ।

Comment

Related News