• आज : Friday 19 January 2018
    5:27:42 NST

सात प्रदेशलाई तत्कालका लागि एक अर्ब पाँच करोड

काठमाडौं, २४ पुस । सरकारले मुलुकका सात प्रदेशका लागि कार्यालय स्थापना गर्न एक अर्ब पाँच करोड रुपैयाँ निकासा दिने भएको छ । प्रदेश सभाको चुनाव सम्पन्न भएर प्रतिनिधि चयन भईसकेका छन् । तर अहिलेसम्म प्रदेशका अस्थायी राजधानी कहाँ राख्ने भन्ने निर्णय भएको छैन । सरकारले राजधानी तोक्ने वित्तिकै कार्यलय स्थापना गर्न अर्थ मन्त्रालयले उक्त रकम दिने निर्णय गरेको हो ।

Comment

Related News