• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

कपिल शर्माको बायोपिक बन्दै

काठमाडौ २३, असार । बलिउड फिल्ममा आजभोलि बायोपिकको चलन चलिरहेको छ । केही दिन पहिला मात्र प्रदर्शनमा आएको ‘सञ्जु’ ले राम्रो बजार लिईरहेको छ । बायोपिक बनाउने प्रक्रियामा अब कमेडिएन कपिल शर्मालाई पनि ठुलो पर्दामा देखाउने चर्चा भइरहेको छ ।

 

हिन्दी फिल्म ‘तेरी भाभी है’ का निर्देशक विनोद तिवारी चाडैँनै कपिल शर्माको बायोपिक बनाउन लागेका हुन । उनको इच्छा अनुसार कपिल स्वयमले यो फिल्ममा खेल्ने जानकारी दिएका छन ।

बिनोदका अनुसार फिल्म सञ्जु हेरिसके पछि बायोपिक बनाउने अठोट राखेका उनका अनुसार कपिलको कथालाई पर्दामा उर्तान आवश्यक रहेको जनाएका छन ।

 

२०१० मा उनले कपिलको बायोपिक बनाउने चाहाना राखेका थिए तर प्रड्युसर तयार नरहेका कारण त्यो सपना चाहानामा मात्रै रहेकोले अब चाडै साकार हुने जानकारि उनले गराएका छन । 

प्रतिकृया दिनुहोस

गायिका आनीको सहयोग : तुइन विस्थापन गर्न प्रधानमन्त्रीलाई एक करोड

काठमाडौँ, साउन । तुइन विस्थापन भयो भनेर फलाक्दै आएका  प्रधानमन्त्री केपी शर्मा ओलीलाइ गायिका आनी छोइङ डोल्मा शेर्पाले तुइन विस्थापन कार्यक्रममा

दरबारीया शैलीमै देखिए पाटन दरबारमा तीन कलाकार 

काठमाडौं । कुनै बेला दरबारभित्रै हुने विविध मनोरञ्जनका क्रियाकलाप सुन्न पाइन्थ्यो । एकाधले देख्न पनि पाउथे र पाठ्य पुस्तकमा पढाइन्थ्यो पनि । अब यो

श्रीमती पीडित बने यी तीन कलाकार...!

काठमाडौं । कलाकार तथा निर्माता पुरन थापाले कान्छीमट्याङट्याङ पछि चलचित्र ‘पिरिम पर्या छन्’ बजारमा ल्याउँदैछन् । पुरन हास्य कलाकारको रुपमा