• आज : Wednesday 17 January 2018
    10:54:01 NST

लालु यादवलाई ३ बर्ष जेल सजाय

भारत, २३ पुस । भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ ।  यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ । 
उनलार्य उक्त सजाय भिडियो कन्फे्रन्सको माध्यमबाट सुनाईएको हो । अदालतले साढे तीन बर्षको जेल साजयसहित पाँच लाख रुपियाँ जरिवाना पनि तोकेको छ ।

Comment

Related News