• आज : Wednesday 17 January 2018
    3:04:59 NST

ध्रुवचन्द्र गौतमको ‘एक आनाको जमाना’

काठमाडौं, पुस । साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास ९पुस्तक० सार्वजनिक भएको छ।राजधानीमा आयोजित कार्यक्रममा पत्रकार पुरुषोत्तम दाहाल र प्राडा डिल्लीराम दाहालले पुस्तक विमोचन गरे।
पत्रकार दाहालले ‘एक आनाको जमाना’ पुस्तकले नेपाली सहित्यको क्षेत्रमा रुचि राख्ने पिँढीलाई आकर्षित गर्ने बताए। साहित्यकार गौतमले आफ्ना अनुभूतिलाई समेटेर ‘एक आनाको जमाना’ लेखेको बताए।

Comment