• आज : Wednesday 17 January 2018
    10:44:16 NST

साहित्यकी एक उज्वल महिला प्रेमा शाहको निधन

 
 
काठमाडौं । नेपाली साहित्यकी एक उज्वल महिला प्रेमा शाहको निधन भएको छ । 
७५ वर्षे प्रेमाको अमेरिकाको साल्ट लेक सिटी स्थित ‘इन्टर माउन्टेन  हस्पिटल’उपचारको क्रममा बिहीबार निधन भएको हो । प्रेमा शाह अभिनेत्री जल शाहकी आमा हुन् । 
 

Comment