• आज : Sunday 27 May 2018
    7:15:24 NST

वान पीसमा भेटिएकी नम्रताको ओठमा मन्द मुस्कान

काठमाडौं– केहि समय अष्ट्रेलियामा भएको एक कार्यक्रम सकेर साथीभाइहरुबीच घुमघाममा निस्किएकी नायिका नम्रता श्रेष्ठ समुद्र किनारामा वान पीसमा भेटिएको थिइन् । अष्ट्रेलियोको सम्पूर्ण कार्यक्रम सकाएर उनी स्वदेश फर्किदा विमानस्थलमा प्रेमीसँग मन्द मुस्कानमा भेटिएकी हुन् । 
उनी  वुधबार भने मुस्कानसहित जय नेपाल हल पुगिन् । काठमाण्डौमा बढ्दै गएको जाडोको प्रवाहा नगरि केहि नायिका खुलेको पहिरनमा हल पुग्दा नम्रता भने न्यानो पहिरनको साहारामा थिइन् ।
 
नम्रता अष्ट्रेलिया पुग्दा उनका प्रेमी दावा शेर्पा पनि सँगै थिए या थिएनन् भन्ने स्पष्ट भएको छैन । तर, टक्सन गाडीमा नम्रता र दावा एकसाथ जय नेपाल हल पुगेका थिए । प्रेमका सुरुवाती दिनमा दावा मिडियामाँझ आउँन चाहदैनथ्य । जब, मिडियाको क्यामेरा उनीतिर सोझिन्थ्यो, उनी हातले छेक्ने गर्थे । तर, अब दावाले क्यामेराका अगाडि पोज दिन थालेका छन् ।
 
 

Comment

Related News