• आज : Tuesday 12 December 2017
    9:56:07 NST

मतदानपछि विमलेन्द्र निधि : भिक्ट्री पोज, बिजयी हुने बिश्वास

 
 
काठमाडौं, २१ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको दोस्रो चरणमा भएको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट धनुषा क्षेत्र नं ३ का उम्मेदवार विमलेन्द्र निधिले मतदान गरेका छन् । 
बिहीबार विहान १० बजेतिर नगराईन नगरपालिकामा मतदान गरेका निधिले लगत्तै विभिन्न १५ वटा भन्दा बढी मतदान केन्द्रको अवलोकन गरेका थिए । 
उनले मतदानकेन्द्रको अवलोकनको क्रममा आफूले जनताहरु उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएको प्रतिक्रिया दिए । उनले आफ्नो जीत सुनिश्चित रहेको पनि दोहोर्याए । 
उनले मतदान केन्द्रमा मतदान गरिसकेपछि नै विजयको संकेत देखाउने गरी दुई औलाले भिक्टी पोजमा फोटो पनि खिचाएका थिए । 
 

Comment

Related News